२०८२ चैत २५ बुधवार , ०६:५२:४० बजे

Sajhamanch

मिडियाबाट साभार

विराटनगर । जेनजी आन्दोलनका क्रममा अराजक समूहले विराटनगर महानगरमा जडान गरिएका १२२ वटा सीसी क्यामेरा तोडफोड गरेको पाइएको छ । विराटनगर महानगरदेखि बुढीगंगासम्म प्रहरीले १५६ वटा सीसी क्यामेरा मार्फत निगरानी गरिरहेको थियो । जिल्ला प्रहरी […]

शुक्रवार, मंसिर १२, २०८२

काठमाडौं । प्रहरीले अवैध रूपमा क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा काठमाडौँ महानगरपालिका–१५ डल्लु बस्ने मोहम्मद सेफलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी पवनकुमार भट्टराईका अनुसार अभौतिक मुद्रा किप्टो करेन्सीको कारोबार गरिरहेको […]

शुक्रवार, मंसिर १२, २०८२

काठमाडौं । चितवनको माडी–ठोरी सडकखण्ड अन्तर्गत पटारी खोलामा निर्माणाधीन पुलको ठेक्का तोडिएको छ । वर्षौँदेखि पुल निर्माण अलपत्र पारेको भन्दै सरकारले ठेक्का तोडेको हो । हुलाकी राजमार्ग निर्देशनालयको योजना कार्यालय वीरगन्जले आज सार्वजनिक सूचना जारी […]

शुक्रवार, मंसिर १२, २०८२

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति र सपथविरुद्धको रिटमाथि आज पनि सुनुवाइ हुने भएको छ। न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र नित्यान्द पाण्डेको संयुक्त इजलासमा सो मुद्दामा सुनुवाइ हुँदै आएको छ। बिहीबार यो मुद्दामा सुनुवाइ […]

शुक्रवार, मंसिर १२, २०८२

जनकपुर । धनुषाको कमला नगरपालिकाका तत्कालीन नगरप्रमुख राम उदगार गोइतसहित १० जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर भएको छ। गोइतसहित इन्फ्रास्ट्रक्चर एस एन्ड बी बिल्डर्स प्रालिविरुद्ध सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा […]

शुक्रवार, मंसिर १२, २०८२

सुनसरी । तीव्र गतिको मोटरसाइकल सडक किनारमा रोकिएको ट्रकमा ठोक्किँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक जना गम्भीर घाइते भएका छन् । धरान उपमहानगरपालिका–८ तीनकुनेस्थित सडक किनारमा रोकेर राखिएको प्रदेश १–०२–००१ ख ८७५७ […]

शुक्रवार, मंसिर १२, २०८२

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले १९ वटा देशबाट अमेरिका गएका स्थायी बसोबास अनुमति प्राप्त व्यक्तिहरूमाथि फेरि छानबिन गर्ने निर्णय गरेको छ । अमेरिकी नागरिकता तथा आप्रवासन सेवा (युएससीआइएस) का प्रमुख जोसेफ एड्लोले राष्ट्रपति […]

शुक्रवार, मंसिर १२, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावमा सघाउन एमालेलाई आग्रह गर्नुभएको छ । हिजो एमाले महासचिव शंकर पोखरेल लगायतका नेताहरुसँग भएको भेटमा उहाँले चुनाव गराउन सरकार प्रतिबद्ध रहेको भन्दै सहयोगका लागि […]

शुक्रवार, मंसिर १२, २०८२

मुस्ताङ । कोरलानाका खुल्नासाथ रोजगार, व्यापार र आवत–जावत बढेपछि माथिल्लो मुस्ताङमा यस वर्ष हिउँदयाममा पनि चहलपहल बढेको छ । विगत वर्षहरुमा हिउँ पर्न शुरू भएसँगै माथिल्लो मुस्ताङका धेरै नागरिक अत्यधिक चिसो र हिमपातका कारण बेँसी […]

शुक्रवार, मंसिर १२, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज पनि दुई खेल हुँदैछन् । त्रिवि क्रिकेट रंगशालामा पहिलो खेल बिहान पौने १२ बजे चितवन राइनोज र काठमाण्डु गोर्खाजबीच हुनेछ । दोस्रो खेल दिउँसो ४ बजे विराटनगर […]

शुक्रवार, मंसिर १२, २०८२