२०८२ चैत २५ बुधवार , ०६:०९:३६ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा काठमान्डु गोर्खाजले चितवन राइनोजलाई ५३ रनले हराएको छ । एनपीएलमा काठमान्डुको यो तेस्रो जीत हो । काठमान्डुले दिएको १४३ रनको लक्ष्य पछ्याएको चितवनले १७ ओभर २ बलमा ८९ […]

शुक्रवार, मंसिर १२, २०८२

काठमाडौं । नेपाल राष्ट्र बैंकले एक हजार रुपैयाँ दरका ४३ करोड थान नोट छाप्ने ठेक्का चिनियाँ कम्पनीलाई दिएको छ । राष्ट्र बैंकका अनुसार चाइना बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेशनले नोट छाप्ने ठेक्का पाएको हो […]

शुक्रवार, मंसिर १२, २०८२

काठमाडौं । संघीय अस्पतालको रुपमा रहेको चितवनस्थित भरतपुर अस्पताल उत्कृष्ट सेवा दिने अस्पताल बनेको छ । न्यूनतम सेवा मापदण्डमा सबैभन्दा बढी अंक प्राप्त गर्दै भरतपुर अस्पताल गुणस्तरीय सेवा दिने अस्पतालको रुपमा उत्कृष्ट अस्पताल बनेको हो […]

शुक्रवार, मंसिर १२, २०८२

काठमाडौं । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएशनले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण शुल्क बढाएकोमा आपत्ति जनाएको छ । एसोसिएशनले आज विज्ञप्ति निकालेर अस्ति मङ्सिर १० देखि लागू हुने गरी वैदेशिक रोजगारीमा जाने कामदारका […]

शुक्रवार, मंसिर १२, २०८२

तेह्रथुम । उत्पादन बढाउने लोभमा रासायनिक मलको प्रयोग बढ्दो छ। जसले उत्पादकत्व र मानव स्वास्थ्यमा पारेको असरप्रति कमै मानिस जानकार रहेका हुन् । तर, तेह्रथुमको लालीगुराँस नगरपालिकाले भने रासायनिक मल निरुत्साहनका लागि नीतिगत प्रयास थालेको […]

शुक्रवार, मंसिर १२, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा काठमान्डु गोर्खाजले चितवन राइनोजलाई १४३ रनको लक्ष्य दिएको छ । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको काठमान्डुले १९ ओभर ४ बलमा १४२ रन बनाउँदा सबै विकेट […]

शुक्रवार, मंसिर १२, २०८२

झापा । झापाको अर्जुनधारा –६ स्थित लक्ष्मी माविमा १० वर्षअघि देखि निर्माण सुरु गरिएको भवन अझै अलपत्र छ । भवन निर्माणको कारोवार सम्बन्धी पुरानो विवाद समाधान नहुँदा भवन निर्माणको काम अलपत्र भएको हो । प्रधानाध्यापक […]

शुक्रवार, मंसिर १२, २०८२

काठमाडौं । अध्यागमन क्षेत्रमा अत्यधिक विवेकाधिकार, अस्पष्ट नियम र दुरुपयोगको जोखिम उच्च रहेको निष्कर्ष सहितको प्रतिवेदन राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिलाई बुझाइएको छ । संविधानसभा सदस्य डा। खिमलाल देवकोटाले अध्यागन ऐन–नियमावलीदेखि भिजिट भिसासम्मका […]

शुक्रवार, मंसिर १२, २०८२

झापा । श्रीलंकामा लगातारको वर्षाका कारण आएको बाढी र पहिरोले एक हप्तादेखि ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ । देशका विभिन्न ठाउँमा फैलिएको विपत्तिमा कम्तीमा ५६ जनाको ज्यान गएको छ भने २१ जना अझै […]

शुक्रवार, मंसिर १२, २०८२

काठमाडौं । प्रेस काउन्सिल नेपालले आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्नेलाई कारबाही गरेको छ । काउन्सिलका अनुसार मिडिया अन्तर्गत आबद्ध भएका २५ वटा संस्थालाई आचारसंहिता प्रतिकूल सामग्री प्रकाशन गरेकोमा कारबाही गर्दै अब त्यस्ता सामग्री सम्प्रेषण नगर्न/नगराउन […]

शुक्रवार, मंसिर १२, २०८२