२०८२ माघ २४ शनिवार , ०३:२२:५४ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन आउन ३८ दिन बाँकी रहँदा अधिकांश उम्मेदवार मतदातालाई विश्वास लिई चुनावी परिणाम आफ्नो पक्षमा पार्न निर्वाचन क्षेत्र पुगिसेका छन् । मुलुकमा विशेष परिस्थितिका कारण यसपटक हुन लागेको आमनिर्वाचनमा राजनीतिक […]

सोमवार, माघ १२, २०८२

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भारतीय नागरिकलाई किर्ते कागजात बनाई नेपाली नागरिकता दिलाएको अभियोगमा दाङको इलाका प्रशासन कार्यालय लमहीका तत्कालीन कार्यालय प्रमुखसहित ६ जनाविरुद्ध आज विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले दाङको […]

सोमवार, माघ १२, २०८२

झापा । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य इतिहासमै पहिलो पटक ५ हजार अमेरिकी डलर नाघेको छ । विश्वभर आर्थिक र राजनीतिक अनिश्चितताको कारणले गर्दा लगानीकर्ताहरूले आफ्नौ पैसा राख्न सुरक्षित ठाउँहरू खोजिरहेका बेला आज सुनको मूल्य प्रतिऔंस […]

सोमवार, माघ १२, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले मधेशसँगको सम्बन्ध प्रगाढ बनाउने इच्छाले सर्लाही–४ मा उम्मेदवार बनेको बताउनु भएको छ । उम्मेदवारी मनोनयन दर्ताको ६ दिनपछि निर्वाचन क्षेत्र पुगेकै दिन सोमबार भिडियो सन्देश जारी गर्दै सभापति […]

सोमवार, माघ १२, २०८२

झापा । मेक्सिकोमा फुटबल मैदानमा भएको सशस्त्र आक्रमणमा ११ जनाको ज्यान गएको छ । मेक्सिकोको मध्य राज्य ग्वानाजुआतोमा रहेको फुटबल मैदानमा आइतवार बन्दुकधारीहरूले गोली चलाउँदा अन्य १२ जना घाइते भएका स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै समाचार […]

सोमवार, माघ १२, २०८२

काठमाडौं । नेपाल र साउदी अरबबीच श्रम सम्झौतामा हस्ताक्षर भएको छ । दुई देशबीच श्रम सम्झौता गर्न डेढ दशकदेखि प्रयास भइरहेकोमा हिजो बेलुका रियादमा एक कार्यक्रमका बीच हस्ताक्षर भएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री […]

सोमवार, माघ १२, २०८२

झापा । विदेश जानु नै सफलता हो भन्ने आम बुझाइकाबीच यहाँको हल्दीबारी–४ जलथलका शैलेन्द्र सिटौलाले भने विदेशबाट फर्किएर नेपालकै माटोमा पसिना बगाउँदा आत्मसन्तुष्टि र आर्थिक उन्नति दुवै सम्भव छ भन्ने उदाहरण प्रस्तुत गर्नुभएको छ । […]

सोमवार, माघ १२, २०८२

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ वटै स्थानीय तह र ७७ वटै जिल्ला समन्वय समितिलाई निर्वाचन आचारसंहिता, २०८२ लागू गर्न, गराउन ‘सर्कुलर’ गरेको छ। निर्वाचन आयोगले २०८२ साल माघ ४ गते राति […]

सोमवार, माघ १२, २०८२

जुम्ला । हिमपात परेसँगै बढेको जाडोले यहाँको जनजीवन प्रभावित भएको छ । जाडो बढ्दै जाँदा खानेपानीको धाराका पानी ठोसमा परिणत भएको छ । चिसोले पानीका पाइप फुट्न थालेका छन् । पिउने पानी आउन छाडेपछि यहाँका […]

सोमवार, माघ १२, २०८२

काठमाडौं । नेपाली कांग्रेसले मातहतका पार्टी संरचनालाई परिपत्र गरी राष्ट्रिय झन्डा प्रयोग गर्दा ध्यान पुर्‍याउन अनुरोध गरेको छ । निर्वाचन परिचालन समितिका प्रमुख समेत रहेका उपसभापति विश्वप्रकाश शर्माले सात प्रदेश, जिल्ला, निर्वाचन क्षेत्रलाई परिपत्र गरेर […]

सोमवार, माघ १२, २०८२