२०८२ पौष ११ शुक्रवार , ०८:३३:१० बजे

Sajhamanch

मिडियाबाट साभार

झापा । बङ्गलादेशको अन्तरिम सरकारले विगतको सत्तालाई अपदस्थ गरेको एक वर्ष पूरा भएको अवसरमा अगष्ट ५ तारिखका दिन प्रजातान्त्रिक आमूल परिवर्तनका कामहरूको सूची जारी गर्ने जनाएको छ । झन्डै १७ करोड जनसङ्ख्या रहेको बङ्गलादेशमा विद्यार्थी […]

आइतवार, साउन १८, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज तुर्कमेनिस्तान जानुहुने भएको छ । प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल आजराति फ्लाई दुुबईको उडानबाट दुुबई हुँदै तुर्कमेनिस्तान भ्रमणमा जान लागेको हो । प्रधानमन्त्री ओलीले हिजो बेलुका राष्ट्रपति रामचन्द्र पौडेलसँग […]

आइतवार, साउन १८, २०८२

भोजपुर । टेम्केमैयुङ गाउँपालिका–९ लेखर्कमा रहेको पाँचधारे बजार पहिरोको जोखिममा परेको छ । बस्तीमाथिको डाँडामा जमिन चर्किएर पहिरो जान थालेपछि बजार जोखिममा परेको हो । पाँचधारे बजारको माथिल्लो भागमा जमिन चिरा परेर पहिरो जान थालेपछि […]

आइतवार, साउन १८, २०८२

झापा । अविरल वर्षासँगै झापाका विभिन्न स्थानमा बाढीको जोखिममा परेका छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्ला २४ घण्टामा अनारमनी, चन्द्रगढी र केचनालगायत स्थानमा १२९ मिलीमिटरसम्म वर्षा मापन गरिएको छ । यसले कचनकवल, […]

आइतवार, साउन १८, २०८२

झापा । हमासले इजराइलको जेरुशेलमसहित पूर्ण स्वतन्त्र प्यालेस्टिनी राज्य स्थापना नभएसम्म हातहतियार नछोड्ने अडान राखेको छ । गाजामा युद्धविरामका लागि वार्ताको पहल भइरहेका बेला हमासले आफ्नो शर्त अगाडी सारेको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका […]

आइतवार, साउन १८, २०८२

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले चालू आर्थिक वर्षमा सातै प्रदेशमा युवाका लागि सीप मेला र विकास तालिम सञ्चालन गर्ने भएको छ । मन्त्री तेजुलाल चौधरीले आफूले एक वर्षमा गरेका काम, प्रगति र अबको रणनीति […]

शुक्रवार, साउन १६, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजीनामा गर्न निर्देशन दिएपछि बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामालाई पदबाट राजीनामा दिनु हुने भएको छ। मुख्यमन्त्री लामाले राजीनामा गर्न लागेको उहाँको निकट प्रदेश सांसद तीर्थ लामाले जानकारी दिनुभयो […]

शुक्रवार, साउन १६, २०८२

काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को बहाल अवधि १० वर्ष पुगेको छ । सरकारले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक राजपत्रमा प्रकाशित गरेको छ । जस अनुसार सवारी तथा यातायात व्यवस्था ऐन २०४९ […]

शुक्रवार, साउन १६, २०८२

झापा । पाकिस्तानको अदालतले जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टीका १०८ जना सदस्यलाई जेल सजाय सुनाएको छ । सन् २०२३ मा सेनाविरुद्धको विरोध प्रदर्शनमा संलग्न भएको आरोपमा इस्लामाबादको ‘एन्टी–टेररिजम कोर्ट’ ले खानको पार्टी ‘पाकिस्तान तहरिक–ए–इन्साफ’ […]

शुक्रवार, साउन १६, २०८२

भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आज बागमती प्रदेश पूर्ण खोप घोषणा भएको छ। प्रदेशको स्वास्थ्य मन्त्रालयद्वारा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री ओलीले सो घोषणा गर्नुभएको हो। सङ्घ सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको राष्ट्रिय पूर्ण […]

शुक्रवार, साउन १६, २०८२