काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अपाङ्गता भएका व्यक्तिका लागि सामाजिक सुरक्षा भत्ताको व्यवस्थाले उनीहरूलाई समाजले गर्दै आएको नकारात्मक व्यवहारमा परिवर्तन आएको बताउनुभएको छ। अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज […]
काठमाडौं । एसीसी पुरुष १९ वर्षमुनिको प्रिमियर कप क्रिकेट खेल्न यूएई गएको नेपाली टोली स्वदेश फर्किएको छ । स्वदेश फर्किएको नेपाली टोलीलाई हिजो बेलुका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल क्रिकेट सङ्घका पदाधिकारीले स्वागत गरे । एसीसी […]
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अपाङ्गता भएका व्यक्तिको संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिनु भएके छ। अपाङ्गता भएका व्यक्तिहरूको ३४ औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा […]
झापा । रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी अधिकारीहरूबीच ५ घण्टा लामो छलफल निष्कर्षविहीन भएको छ । रुस–युक्रेन युद्ध अन्त्यका लागि सम्भावित शान्ति सम्झौताबारे सहमति जुटाउन भनेर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना मध्यपूर्व हेर्ने विशेष […]
काठमाडौं । नेपाली कांग्रेसको ‘क्रियाशील सदस्यता व्यवस्थापन समिति’ को बैठक आज बस्दै छ । पार्टीले २६–२८ पुसमा महाधिवेशन गर्ने निर्णय गरेसँगै लामो समयपछि समितिको बैठक बस्न लागेको हो । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बुधबार […]
काठमाडौं । यस वर्ष विभिन्न समयको बेमौसमी वर्षाका कारण कृषि तथा पशुपन्छीतर्फ क्षति पुग्दा धानसहित अन्य बालीको उत्पादनमा कमी आउने भएको छ । बेमौसमी वर्षाका कारण कृषि तथा पशुपन्छीतर्फ क्षति तथा हानिनोक्सानीको तथ्याङ्करविवरण सङ्कलन तथा […]
काठमाडौं । अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च भएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि तय गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको हो । अमेरिकी डलर एकको खरिददर आजका […]
काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोली अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा चाइनिज ताइपेईसँग पराजित भएको छ । नेपाल, इन्डोनेसिया र चाइनिज ताइपेईबीच भएको थ्री नेसन्स कप मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबलमा नेपालको टोली जीतविहिन भयो । हिजोको […]
झापा । इन्डोनेसियाको सुमात्रा टापुमा बाढी र पहिरोबाट ज्यान गुमाउनेको संख्या ७५० जना भन्दा धेरै पुगेको छ । अझै ५०० जना भन्दा धेरै बेपत्ता रहेको समाचार संस्था एपीले जनाएको छ । ठूलो वर्षा र चक्रवातले […]
धनुषा । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिनुहुने भएको छ । हिजो पत्रकार सम्मेलन गर्दै उहाँले आज दिउँसो २ बजे विश्वासको मत लिन लागेको जानकारी गराउनुभयो । मुख्यमन्त्री यादवले सर्वोच्च अदालतले २४ […]