इलाम । कृषि तथा पशुपन्छी विकास मन्त्री रामप्रसाद अधिकारीले २० लाख किसानलाई चाँडै परिचयपत्र वितरण गरिने बताएका छन् । इलामको रोङ गाउँपालिकाले आयोजना गरेको गुरु किसान घोषणा तथा कृषि प्रशोधन उद्योगको आज उद्घाटन गर्दै उनले […]
भोजपुर । भोजपुरको पौवादुङ गाउँपालिकाले कृषि क्षेत्रमा आत्मनिर्भर बनाउने उद्देश्यले ७५० किसानलाई ५१ लाख बराबरको कृषि सामग्री वितरण गरेको छ। यसमा मल्चिङ प्लाष्टिक, प्लास्टिक टनेल, हाते ट्र्याक्टर, इलेक्ट्रिक स्प्रे लगायतका सामग्री छन् जसका माध्यमबाट किसानलाई […]
काठमाडौं । सिप्रदी ट्रेडिङ नेपालमा सात हजार युनिट विद्युतीय कार (ईभी) आयात पूरा गर्ने पहिलो कम्पनी बनेको छ । भारतीय ब्राण्ड टाटाले उत्पादन गरेको विद्युतीय कार सन् २०२१ देखि नेपाल ल्याउन थालेको सिप्रदीले चार वर्षको […]
इलाम । इलाममा ४ रोपनी अफिम खेती प्रहरीले नष्ट गरेको छ । इलामको फाकफोकथुम गाउँपालिका-३ सल्लेरीमा अफिम खेती लगाएको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मंगलबारे र प्रहरी चौकी आमचोकबाट प्रहरी टोली खटिएर हिजो […]
कञ्चनपुर । तीव्र रूपमा भइरहेको सहरीकरणले केही वर्षदेखि भँगेराको सङ्ख्या घट्दै गएको पाइएको छ । पुराना घरका ठाउँमा पक्की घर बन्न थालेपछि भँगेराको बासस्थान मासिंदै जान थालेको हो । ‘घरका आँगनमा खेल्दै रमाउँदै गरेका भँगेरा […]
झापा । भद्रपुर नाकाबाट बिस्कुटको प्याकेटभित्र लागूऔषध ब्राउनसुगर भित्र्याउने एक जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म भद्रपुरबाट खटिएको टोलीले बिहीबार दिउँसो १ः२० बजेको समयमा भद्रपुर नगरपालिका […]
इलाम । एसइई परीक्षा बिग्रिएपछि इलाममा एक जना छात्राले विष सेवन गरेकी छन् । पहिलो दिनको परीक्षा दिइसकेपछि इलाम माङ्सेबुङ-४ मार्चिबुङ बस्ने १८ वर्षीया सन्ध्या राईले हिजो दिउँसो १ः३० बजे विष सेवन गरेकी हुन् । […]
काठमाडौँ । आज पाँच अन्तरराष्ट्रिय दिवस परेका छन् । संयुक्त राष्ट्रसङ्घले घोषणा गरेका यी दिवस विश्वका विभिन्न मुलुकमा आफ्नो संस्कृतिअनुसार यी दिवस मनाइँदै छन् । आज हिमनदी, जातिवाद र जातीय भेदभावविरुद्ध सङ्घर्ष गरिरहेका जनतासँग ऐक्यबद्धता […]
विराटनगर । सुनसरीमा स्कुल बस दुर्घटना हुँदा १४ जना विद्यार्थी घाइते भएका छन् । बिहीबार दिउँसो साढे ४ बजे सुनसरी गढी गाउँपालिका– ४ मा रहेको शोभा जेनियल इङलिस स्कुलको ग. १ प. १३८१ नम्बरको बस […]
विराटनगर । गत २७ फागुनमा प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनपछि धन्यवाद ज्ञापन गरेर अनिश्चितकालका लागि स्थगित भएको कोशी प्रदेशसभाको चालु तथा छैटौं अधिवेशन अन्त्य भएको छ । प्रदेश मन्त्रिपरिषद्ले सिफारिस गरेपछि प्रदेश प्रमुख पर्शुराम खापुङले […]