२०८२ साउन १, बिहिवार , ०९:३३:४७ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । सरकारले ३० दिनभित्र फेसबुक, ह्वाट्सएप, युट्युब, इन्स्टाग्राम, एक्सजस्ता सामाजिक सञ्जाल दर्ता गर्न ताकेता गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सबै सामाजिक सञ्जाल प्लेटफर्मले अबको ३० दिनभित्र सूचीकरण गराउन, नेपालभित्र सम्पर्क विन्दु, […]

शुक्रवार, चैत ८, २०८१

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका– २, लुलाङको पाखापानी स्थित नकटेडाँडा नजिकै ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। लुलाङ–गुर्जा सडक खण्ड अन्तर्गत नकटेडाँडाबाट लुलाङ गाउँतर्फ जाने क्रममा बिहीबार […]

शुक्रवार, चैत ८, २०८१

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा बिहान सवा ११ बजे सुरु हुने बैठकमा खानेपानी मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने सम्भावित कार्यसूची छ ।यस्तै, राष्ट्रियसभा […]

शुक्रवार, चैत ८, २०८१

काठमाडौं । सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको फिल्म ‘रंगी’ आगामी चैत २४ गते ९अप्रिल ६०मा अस्ट्रेलियामा रिलिज हुने भएको छ । अभिनेता समेत रहेका सलोन बस्नेतको यो डेब्यु प्रोडक्सन फिल्म हो । दम्पतीको सम्बन्धविच्छेद […]

शुक्रवार, चैत ८, २०८१

काठमाडौं ।नेपाली राष्ट्रिय फुटबल टिमले आज सिंगापुरसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ। खेल साँझ नेपाली समयअनुसार ६ः१५ बजे सिंगापुर नेसनल स्टेडियममा हुनेछ।नयाँ प्रशिक्षक म्याट रोस नियुक्त भएपछि नेपालको यो पहिलो अन्तर्राष्ट्रिय खेल हो। नेपालका लागि सिंगापुर […]

शुक्रवार, चैत ८, २०८१

काठमाडौं । कोशी र मधेश प्रदेशलगायत मुुलुकका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली भई बाँकी भागमा अहिले मौसम मुख्यतया सफा रहेको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, लुम्बिनी, मधेस प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया […]

शुक्रवार, चैत ८, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतले संयुक्त रूपमा गठन गरेको प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन दुवै पक्षको समझदारीमार्फत बुझ्न सरकार प्रयत्नशील रहेको बताएका छन्। प्रतिनिधिसभाको बिहीबारको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तरका क्रममा उनले […]

बिहिवार, चैत ७, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–चीन सिमानामा १४ ठाउँमा रहेका परम्परागत व्यापारिक नाका पुनः सञ्चालन गर्ने सम्बन्धमा सीमा व्यवस्थापनसम्बन्धी सम्झौताअन्तर्गत नेपाल–चीनबीच सन् २०१९ मै हस्ताक्षर भएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा नेकपा (एकीकृत […]

बिहिवार, चैत ७, २०८१

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को आठ महिनामा १३ खर्बभन्दा बढीको वैदेशिक व्यापार भएको छ । चालू आवको साउनदेखि फागुनसम्मको अवधिमा १३ खर्ब ३ अर्ब ७३ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको हो । […]

बिहिवार, चैत ७, २०८१

झापा । चीनले क्यानडाका चार जना नागरिकलाई मृत्युदण्ड दिएको छ । क्यानडाका विदेशमन्त्री मेलानी जोलीले पत्रकारहरूसँग कुरा गर्दै मृत्युदण्ड दिएका चारै जनासँग दुई देशको नागरिकता रहेको र उनीहरूका परिवारको अनुरोधमा पहिचान गोप्य राखिएको बताएको बीबीसीले […]

बिहिवार, चैत ७, २०८१