२०८२ असार २९, आइतवार , ०७:२६:३० बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको फिल्म ‘रंगी’ आगामी चैत २४ गते ९अप्रिल ६०मा अस्ट्रेलियामा रिलिज हुने भएको छ । अभिनेता समेत रहेका सलोन बस्नेतको यो डेब्यु प्रोडक्सन फिल्म हो । दम्पतीको सम्बन्धविच्छेद […]

शुक्रवार, चैत ८, २०८१

काठमाडौं ।नेपाली राष्ट्रिय फुटबल टिमले आज सिंगापुरसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ। खेल साँझ नेपाली समयअनुसार ६ः१५ बजे सिंगापुर नेसनल स्टेडियममा हुनेछ।नयाँ प्रशिक्षक म्याट रोस नियुक्त भएपछि नेपालको यो पहिलो अन्तर्राष्ट्रिय खेल हो। नेपालका लागि सिंगापुर […]

शुक्रवार, चैत ८, २०८१

काठमाडौं । कोशी र मधेश प्रदेशलगायत मुुलुकका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली भई बाँकी भागमा अहिले मौसम मुख्यतया सफा रहेको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, लुम्बिनी, मधेस प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया […]

शुक्रवार, चैत ८, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतले संयुक्त रूपमा गठन गरेको प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन दुवै पक्षको समझदारीमार्फत बुझ्न सरकार प्रयत्नशील रहेको बताएका छन्। प्रतिनिधिसभाको बिहीबारको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तरका क्रममा उनले […]

बिहिवार, चैत ७, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–चीन सिमानामा १४ ठाउँमा रहेका परम्परागत व्यापारिक नाका पुनः सञ्चालन गर्ने सम्बन्धमा सीमा व्यवस्थापनसम्बन्धी सम्झौताअन्तर्गत नेपाल–चीनबीच सन् २०१९ मै हस्ताक्षर भएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा नेकपा (एकीकृत […]

बिहिवार, चैत ७, २०८१

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को आठ महिनामा १३ खर्बभन्दा बढीको वैदेशिक व्यापार भएको छ । चालू आवको साउनदेखि फागुनसम्मको अवधिमा १३ खर्ब ३ अर्ब ७३ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको हो । […]

बिहिवार, चैत ७, २०८१

झापा । चीनले क्यानडाका चार जना नागरिकलाई मृत्युदण्ड दिएको छ । क्यानडाका विदेशमन्त्री मेलानी जोलीले पत्रकारहरूसँग कुरा गर्दै मृत्युदण्ड दिएका चारै जनासँग दुई देशको नागरिकता रहेको र उनीहरूका परिवारको अनुरोधमा पहिचान गोप्य राखिएको बताएको बीबीसीले […]

बिहिवार, चैत ७, २०८१

काठमाडौं । ‘खुशी सबैका लागि स् एकअर्काको हेरचाह’ भन्ने मूल विषयसहित आज विश्वभर अन्तर्राष्ट्रिय खुशी दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घ महासभाले सन् २०१२ मा गरेको घोषणा अनुसार सन् २०१३ देखि हरेक वर्ष मार्च २० लाई […]

बिहिवार, चैत ७, २०८१

काठमाडौं । शेयर बजार लगातार पाँचौं दिन घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १२ दशमलव ३८ अङ्कले घटेर २ हजार ६६९ दशमलव ७६ विन्दुमा झरेको छ । शेयर बजार ५ दिनमा ५४ अङ्कभन्दा […]

बिहिवार, चैत ७, २०८१

काठमाडौं । नेपालमा सुक्खायाम सुरु भएसँगै औद्योगिक क्षेत्रमा बिजुली अभाव गहिरिँदै गएपछि नेपाल सरकारले भारतलाई साँझको समयमा २३० मेगावाट बिजुली उपलब्ध गराउन औपचारिक अनुरोध गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको आग्रहमा परराष्ट्र मन्त्रालय […]

बिहिवार, चैत ७, २०८१