काठमाडौँ । आज पाँच अन्तरराष्ट्रिय दिवस परेका छन् । संयुक्त राष्ट्रसङ्घले घोषणा गरेका यी दिवस विश्वका विभिन्न मुलुकमा आफ्नो संस्कृतिअनुसार यी दिवस मनाइँदै छन् । आज हिमनदी, जातिवाद र जातीय भेदभावविरुद्ध सङ्घर्ष गरिरहेका जनतासँग ऐक्यबद्धता […]
विराटनगर । सुनसरीमा स्कुल बस दुर्घटना हुँदा १४ जना विद्यार्थी घाइते भएका छन् । बिहीबार दिउँसो साढे ४ बजे सुनसरी गढी गाउँपालिका– ४ मा रहेको शोभा जेनियल इङलिस स्कुलको ग. १ प. १३८१ नम्बरको बस […]
विराटनगर । गत २७ फागुनमा प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनपछि धन्यवाद ज्ञापन गरेर अनिश्चितकालका लागि स्थगित भएको कोशी प्रदेशसभाको चालु तथा छैटौं अधिवेशन अन्त्य भएको छ । प्रदेश मन्त्रिपरिषद्ले सिफारिस गरेपछि प्रदेश प्रमुख पर्शुराम खापुङले […]
झापा । प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायली आक्रमणको जवाफ दिँदै तेल अभिभमा तीनवटा रकेट आक्रमण गरेको छ । इजरायलले गाजामा पुनःसैन्य आक्रमण शुरू गरेपछि हमासले यो पहिलो प्रतिकारात्मक आक्रमण गरेको बताएको छ । तर इजरायलले […]
काठमाडौं । पछिल्लो केही महिनादेखि भटमासको तेल निर्यात बढेको छ । भारतमा भटमास तेलको निर्यात बढ्दा समग्र निर्यात व्यापार नै बढेको छ । नेपालबाट ८ महिनामा १ खर्ब ५८ अर्ब रुपैयाँको सामान निर्यात भएको छ […]
काठमाडौं । नेपाल दक्षिण एशियाको सबैभन्दा खुशी देशको सूचीमा परेको छ । ‘वर्ल्ड ह्याप्पिनेस रिपोर्ट २०२५’ अनुसार दक्षिण एशियाको सबैभन्दा खुशी देशमध्ये नेपाल पहिलो स्थानमा परेको हो । विश्वका १४७ देशमा गरिएको सर्वेक्षणमा नेपाल ५ […]
झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सङ्घीय शिक्षा विभागलाई हटाउने तयारी थालेका छन् । उनले शिक्षा विभागलाई हटाउन शुरू गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्दै सकेसम्म चाँडै बन्द गर्ने बताएको बीबीसीले जनाएको छ । तर विभागलाई […]
काठमाडौं । सामाजिक कथावस्तुलाई आधार बनाएको चलचित्र ‘द्रौपदी’ आजदेखि देशभर प्रदर्शनमा आएको छ । कर्णाली प्रदेशको हिमाली क्षेत्रको वास्तविकतामा केन्द्रित यस चलचित्रले समाजको एक महिलाको सङ्घर्षपूर्ण यात्रालाई पर्दामा उतारेको छ । ऋषिराज आचार्यको निर्देशनमा बनेको […]
काठमाडौं । सेन्ट्रल एशियन भलिबल एशोसिएशन (काभा) का दुई अन्तर्राष्ट्रिय प्रतियोगिता नेपालमा हुने भएका छन् । काभाले हिजो सार्वजनिक गरेको सन् २०२५ को क्यालेण्डरमा १२ वटा भलिबल र पाँच वटा बिच भलिबल गरि १७ वटा […]
काठमाडौं । चालु आर्थिक वर्षको आठ महिनामा १७ अर्ब ३९ करोड २१ लाख रुपैयाँको १४ हजार ३०७ थान विद्युतीय गाडी (ईभी) आयात भएका छन् । गएको आर्थिक वर्षको यसै अवधिमा नेपालमा १६ अर्ब ४९ करोड […]