काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेल भोलि हुँदैछ । त्रिवि क्रिकेट रङ्गशालामा दिउँसो साढे ३ बजे हुने फाइनलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स प्रतिष्पर्धा गर्दैछन् । पहिलो क्वालिफायरमा […]
काठमाडौं । नेकपा एमालेले ११औं महाधिवेशनको संघारमा सचिवालय बैठक बोलाएको छ।पार्टी मुख्यालय च्यासलमा आज दिउँसो १ बजे बस्ने गरी सचिवालय बैठक आह्वान भएको हो। शनिबारदेखि एमालेको ११ औं महाधिवेशन शुरू हुने भएको छ। महाधिवेशन अघि […]
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को फाइनलमा लुम्बिनी लायन्स प्रवेश गरेको छ । आज बिहीबार भएको दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनले पराजित गर्दै लुम्बिनीले फाइनलमा स्थान पक्का गरेको हो । लुम्बिनीले दिएको […]
चितवन । अगामी पुस १ गतेदेखि बाघ गणनाको काम थालिने भएको छ । चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा ‘व्लक’ बनाएर गणना गर्न लागिएको हो । यसँंगै बाघ भएका बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा […]
काठमाडौं । चिसो मौसम सुरु भए पनि डेंगुको संक्रमण घटेको छैन । पछिल्ला दिनमा पनि डेंगुको संक्रमण यथावत नै रहिरहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को तथ्यांकले पनि देखाँउछ । ईडीसीडीका अनुसार पछिल्लो एक […]
काठमाडौं । स्वास्थ्य बीमाले अस्पतालहरूलाई भुक्तानी समयमै नगर्दा उपचार सेवामा समस्या देखिएको छ । स्वास्थ्य बीमा बोर्डले आज आयोजना गरेको कार्यक्रममा धुलिखेल अस्पतालका डाक्टर बलराम मल्लले गुणस्तरीय सेवा नहुँदा बीमित निराश हुने र स्वास्थ्य बीमा […]
काठमाडौं । साताको अन्तिम सेयर कारोबार दिन बिहीबार नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक १.६६ अंकले घटेर २६०७.३७ विन्दुमा अडिएको छ। अघिल्लो दिन बुधबार रिसूचक ७.८६ अंकले घटेको थियो। मंगलबार भने […]
काठमाडौं । भिजिट भिसामा विदेश जाने नेपालीहरुसँग अवैध रुपमा असुलीधन्दा चलाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहसचिव तिर्थराज भट्टराई सहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका […]
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको निरीक्षण तथा अवलोकन गर्नु भएको छ। जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएको संसद् भवनको क्षति अवस्थाबारे जानकारी लिन पूर्वराष्ट्रपति भण्डारी स्वयं भवन परिसरमा पुग्नु […]