२०८२ असार २८, शनिवार , ०९:५०:४२ बजे

Sajhamanch

मिडियाबाट साभार

चितवन । नेपालमा बाघको सङ्ख्या बढ्दै जाँदा त्यसको बासस्थान क्षेत्र बढाउनुपर्ने देखिएको छ । निकुञ्ज क्षेत्र, मध्यवर्ती क्षेत्र र अन्य वन क्षेत्र बाघको बासस्थान भए पनि बाघको सङ्ख्या बढ्न थालेपछि बासस्थानको समस्या पनि बढेको छ […]

सोमवार, चैत ११, २०८१

काठमाडौँ । प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा माओवादी केन्द्रका शीर्ष नेताको बैठक सोमबार बस्दै छ । सिंहदरबारमा अपराह्न ४ बजे बैठक बस्ने तय भएको एक नेताले जानकारी दिए । हुलाकी मार्ग […]

सोमवार, चैत ११, २०८१

झापा । उदयपुरमा रुखको हाँगा लागेर एक महिलाको मृत्यु भएको छ । आइतबार साढे १० बजेको समयमा उदयपुर त्रियुगा नगरपालिका-१६ सिम्लेकी ५२ वर्षीया लैनासरी राई घर नजिकै रहेको रुखमा घाँस झारी बटुल्ने क्रममा सोही रुखको […]

सोमवार, चैत ११, २०८१

इलाम । १३ वर्षीया नाबालिकाको बलात्कार घटना लेनदेन गरी मिलाउने खोज्ने इलाममा चार जना पक्राउ परेका छन् । बलात्कार घटना ३ लाख रुपैयाँ दिएर मिलाउन खोज्ने इलाम माई नगरपालिका-२ बस्ने २४ वर्षीय केशव गिरी, उनका […]

सोमवार, चैत ११, २०८१

काठमाडौँ । काभ्रेको तेमाल गाउँपालिका वडा नम्बर–९ स्थित भण्डारीवेशीमा टिप्पर दुर्घटना भएको छ । गएराति सिन्धुलीको आँपघारीबाट रामेछाप तर्फ जाँदै गरेको बा.५ ख १३५ नम्बरको टिप्पर दुर्घटना भएको इलाका प्रहरी कार्यालय मंगलटारका इन्स्पेक्टर कृष्ण गिरीले […]

सोमवार, चैत ११, २०८१

झापा । चीनले आर्थिक विश्वव्यापीकरणलाई अगाडि बढाउने घोषणा गरेको छ । बेइजिङमा आयोजित व्यापारिक अधिकारीहरूको एक भेलालाई सम्बोधन गर्दै चीनका उच्च नेताले विखण्डनका बावजुद चीनले आर्थिक विश्वव्यापीकरणलाई अगाडि बढाउने बताएका हुन् । अमेरिकी राष्ट्रपति डोनाल्ड […]

सोमवार, चैत ११, २०८१

काठमाडौं । मुम्बई इन्डियन्सलाई चार विकेटले हराउँदै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा विजयी शुरुआत गरेको छ । जीतको लागि १५६ रनको लक्ष्य पाएको चेन्नईले १९ ओभर एक बलमा छ विकेट गुमाएर पूरा […]

सोमवार, चैत ११, २०८१

काठमाडौं । दोस्रो बजारमा पनि साना तथा मझौला (एसएमई) कम्पनीको सेयर ५०० कित्ताभन्दा कम किनबेच गर्न नपाइने भएको छ । नेपाल स्टक एक्स्चेन्जले तयार गरेको साना तथा मझौला संगठित संस्था (एसएमई) को धितोपत्र निष्कासन तथा […]

सोमवार, चैत ११, २०८१

काठमाडौं । काठमाडौंको गोँगबुमा रहेको नयाँ बसपार्कभित्र यात्रुलाई दुःख दिने तीन सय ७० जना कारबाहीमा परेका छन् । देशभरका यातायात व्यवसायीहरुको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सुरक्षित बसपार्क निर्माणका लागि हिजो नयाँ बसपार्कमा […]

सोमवार, चैत ११, २०८१

झापा । इजरायलले लेबनानमा हवाई आक्रमण गरेपछि जवाफमा लेबनानबाट इजरायलमा रकेट प्रहार भएका छन् । गएको नोभेम्बरमा युद्धविराम लागू भएपछि यो सबैभन्दा ठूलो हिंसा मानिएको छ । इजरायली सेनाले दक्षिणी लेबनानमा इरान समर्थित राजनीतिक समूह […]

सोमवार, चैत ११, २०८१