२०८२ असार २८, शनिवार , ०७:३७:५४ बजे

Sajhamanch

मिडियाबाट साभार

इलाम । इलाम नगरपालिका-१० भिरगाउँमा सिँचाइ योजना पूराभएपछि किसानलाई खाद्यबालीसँगै तरकारी खेती गर्न सहज भएको छ। पहिले यहाँ वर्षमा एक मात्र बाली उत्पादन हुने थियो तर सिँचाइ आयोजनापछि किसानले तीन बालीसम्म खेती गर्न थालेका छन्। […]

सोमवार, चैत ११, २०८१

भद्रपुर । रोग निको हुने तथा कम खर्चिलो हुने भएपछि झापामा पछिल्लो समय आयुर्वेदिक उपचारमा बिरामीको आकर्षण बढेको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भद्रपुरमा दैनिक औसतमा ७० जनाभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका […]

सोमवार, चैत ११, २०८१

काठमाडौं । दाङको घोराही उपमहानगरपालिका–९ खैरामा रहेको साङ्ग्रिला प्लाई उद्योगमा १० घण्टादेखि आगलागी भइरहेको छ । आगो निभाउने प्रयास भइरहेको तर नियन्त्रणमा आउन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कविराज रोकायले उज्यालोलाई जानकारी दिए। उद्योगमा […]

सोमवार, चैत ११, २०८१

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले क्षयरोगको न्यूनीकरण गर्न सरकारले प्राथमिकता बदलेर प्रभावकारी ढंगले अघि बढ्नुपर्नेमा जोड दिएका छन् । सोमवार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले यसको न्यूनीकरणका लागि आफ्ना अहिलेसम्मका […]

सोमवार, चैत ११, २०८१

काठमाडौं । सुनको भाउ आज पनि घटेको छ । गएको शुक्रबार तोलामा एक हजार र हिजो ९०० रुपैयाँले घटेको सुनको भाउ आज तोलामा ६०० रुपैयाँले घटेको हो । आज सुन तोलाको एक लाख ७३ हजार […]

सोमवार, चैत ११, २०८१

काठमाडौं । दक्षिण कोरियाको संवैधानिक अदालतले सोमबार निलम्बित प्रधानमन्त्री हान डक–सु को महाअभियोग खारेज गर्ने निर्णय गरेको छ । यो निर्णयसँगै उनी कार्यवाहक राष्ट्रपति पदमा पुनर्बहाली भएका छन् । तत्कालीन राष्ट्रपति युन सुक योललाई महाअभियोग […]

सोमवार, चैत ११, २०८१

काठमाडौं । फागुनमा देशभर चार हजार ४६८ आपराधिक घटनाका मुद्दा दर्ता भएका छन् । फागुनमा दर्ता भएका आपराधिक घटनाका मुद्दामध्ये सबैभन्दा बढी बैंकिङ कसुरका ११२७ (२५.२२ प्रतिशत) रहेका छन् । काठमाडौं उपत्यकामा अपराधका घटना बढी […]

सोमवार, चैत ११, २०८१

काठमाडौं । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनका लागि पहल थालिएको छ । उक्त विमानस्थललाई सञ्चालनार्थ नेपाल नागरिक उड्डयन प्राधिकरण तथा सम्बन्धित निकायसँग समन्वय गर्दै कार्ययोजना निर्माण गरिएको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले बताए । “गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल […]

सोमवार, चैत ११, २०८१

गोरखा । गोरखामा आठ महिनाको अवधिमा जिल्लाभर १३३ जनामा क्षयरोग पहिचान गरिएको छ । चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्ममा यहाँका एघारवटै पालिकामा सो परिमाणमा क्षयरोगका बिरामी फेला परेका हुन् । प्रदेश जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी […]

सोमवार, चैत ११, २०८१

सुनसरी । सुनसरीमा एसइई परीक्षामा विद्यार्थीलाई चिट चोराउने तीन शिक्षक पक्राउ परेका छन् । आइतबार सुनसरी इनरुवा नगरपालिका-१ स्थित भगवती माविको परीक्षा केन्द्रमा प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखहरू लगायतको अनुगमन टोलीले एसइई परीक्षाको अनुगमन गर्ने […]

सोमवार, चैत ११, २०८१