२०८२ चैत २४ मङ्गलवार , ०४:१७:२९ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौँ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शनिबार बिहान १० बजेदेखि आइतबार बिहानसम्म देशभर कूल २५ वटा विपद्जन्य घटना घटेका छन् । ती घटनामध्ये सबैभन्दा बढी अर्थात् २२ वटा घटना आगलागीसँग जोडिएका […]

सोमवार, मंसिर २९, २०८२

काभ्रेपलाञ्चोक । काभ्रेको मंगलटार इलाका प्रहरी कार्यालयको हिरासतमा रहेका व्यक्ति मृत फेला परेका छन् । रोशी गाउँपालिका वडा नं. १२ का २१ वर्षीय दुतराज तामाङ मृत फेला परेका हुन् । उनी शौचालयमा झुण्डिएको अवस्थामा मृत […]

सोमवार, मंसिर २९, २०८२

काठमाडौं । दक्षिण अफ्रिकासँगको टी–२० शृङ्खलाको तेस्रो खेलमा भारत विजयी भएको छ । गएराति भएको खेलमा घरेलु टोलीले दक्षिण अफ्रिकालाई ७ विकेटले हरायो । दक्षिण अफ्रिकाले दिएको ११८ रनको लक्ष्य पछ्याएको भारतले १५ ओभर ३ […]

सोमवार, मंसिर २९, २०८२

काठमाडौं । देशभरका ६७० पालिकाले नक्सा अद्यावधिक गरी कित्तागत विवरण सङ्कलन गरेका छन् । भू-उपयोग योजना तर्जुमा र कार्यान्वयन गर्ने उद्देश्यले ती पालिकाले नक्सा अद्यावधिक गरेका हुन् । विभिन्न कारणले ८३ पालिकाले कार्य प्रारम्भ गर्न […]

सोमवार, मंसिर २९, २०८२

झापा । सिरियाको पल्माइरा शहरमा भएको इस्लामिक स्टेट (आईएस)का बन्दुकधारीको आक्रमणमा ३ जनाको ज्यान गएको छ । जसमा २ जना अमेरिकी सैनिक र १ जना अमेरिकी नागरिक रहेको बीबीसीले जनाएको छ । अमेरिकी केन्द्रीय कमाण्डका […]

सोमवार, मंसिर २९, २०८२

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोजनामा भएको भ्रष्टाचारमा विशेष अदालतद्वारा सफाइ पाएका खानेपानी मन्त्रालयका सचिव डा. सञ्जय शर्माविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ । आयोगले हिजो विज्ञप्ति निकाल्दै मेलम्ची खानेपानी विकास समितिका […]

सोमवार, मंसिर २९, २०८२

काठमाडौं । निर्वाचन आयोगले आउँदो फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य चुनावका लागि तय गरेको निर्वाचन आचारसंहिता–२०८२ मा केही नयाँ व्यवस्था थप गरेको छ । खर्च वा आम्दानी सबै बैंक तथा वित्तीय संस्थामार्फत गर्नुपर्ने, सबै बिल […]

सोमवार, मंसिर २९, २०८२

काठमाडौं । बेनिशा हमाल स्टारर पल्टिकल(सोसल ड्रामा फिल्म ‘बिगुल’ को टिजर युट्युबमा सार्वजनिक भएको छ । टिजरले फिल्मको कथावस्तुबारे संक्षिप्त प्रकाश पार्छ । बेनिशाको शीर्ष भूमिका रहेको फिल्मले जेनजी आन्दोलनपछि निर्वाचनतर्फ अघि बढिरहेको मुलुकको राजनीतिक […]

सोमवार, मंसिर २९, २०८२

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधन भएको छ। मुखको क्यान्सरबाट पीडित उनको उपचारको क्रममा ह्याम्स अस्पतालमा शनिबार साँझ निधन भएको हो ।मोरङका आमगाछीका बासिन्दा उपाध्याय पछिल्लो समय स्वास्थ्य उपचारका लागि काठमाडौँमा […]

सोमवार, मंसिर २९, २०८२

काठमाडौं । काठमाडौंमा जारी दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला क्लब च्याम्पियनसिपको फाइनल समीकरण पूरा भएको छ।आइतबार भारतको इस्ट बङ्गाल एफसीले बंगलादेशको नासिरन स्पोर्टस एकेडेमीमाथि ७–० को सानदार जित हासिल गरेसँगै फाइनल खेल्ने दुई टोलीको […]

सोमवार, मंसिर २९, २०८२