काठमाडौं । धनुषाको शङ्कर जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक धनिकलाल ठाकुरविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । विदेह नगरपालिका वडा नम्बर २ दुहवीमा रहेको विद्यालयका प्रधानाध्यापक ठाकुरविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालत काठमाण्डौमा मुद्दा […]
काठमाडौं । चालू आर्थिक वर्ष २०८२/८३ को चार महिनामा पौने ७ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन अनुसार चार महिना अर्थात् साउनदेखि कात्तिकसम्म ६ […]
काठमाडौं । रुकुमपूर्व र उदयपुरबाट भरुवा बन्दुकसहित ५ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका-८ बाट भरूवा बन्दुक २ थान र सोही बन्दुकमा प्रयोग हुने बारूद सहित ३ जनालाई आइतबार […]
झापा । अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यको सिड्नीमा बोन्डी बिच (समुद्री तट) मा भएको गोलीकाण्डमा संलग्न आक्रमणकारीहरूको बारेमा नयाँ जानकारी सार्वजनिक भएको छ । आक्रमणकारीहरूको नाम ५० वर्षीय साजिद अक्रम र उनका २४ वर्षीय छोरा […]
काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामार्फत नीतिगत दर घटाएसँगै बैंकहरूले पुसका लागि ब्याजदर थप घटाएका छन् । उच्च तरलता तथा न्यून कर्जा प्रवाहको अवस्थासँगै नीतिगत दर घटेपछि बैंकहरूको ब्याजदर थप घटेको हो । […]
काठमाडौं । नेकपा (एमाले)को ११औं राष्ट्रिय महाधिवेशन अन्तर्गत अहिले उम्मेदवारको दरखास्त फाराम दर्ता गर्ने क्रम चलिरहेको छ । यसअघि दिउँसो १ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय रहेकोमा केन्द्रीय निर्वाचन आयोगले चुनाव कार्यक्रम संशोधन गर्दै उम्मेदवारी […]
काठमाडौं । एसीसी १९ वर्षमुनिको एशिया कप क्रिकेटको आफ्नो दोस्रो खेलमा नेपाल बङ्गलादेशसँग १३० रनमा अलआउट भएको छ । संयुक्त अरब इमिरेट्स (यूएई) को सेभेन्स स्टेडियममा टस हारेर ब्याटिङ गरेको नेपालले ३१ ओभर १ बलमा […]
काठमाडौं । एमाले महाधिवेशनमा केपी ओलीको समूहबाट पदाधिकारीमा प्रस्तावित नाममध्ये लेखराज भट्ट र भानुभक्त ढकालको नाम तलमाथि भएको छ । लेखरार भट्टलाई सचिव पद दोहोर्याउन नमानेपछि ओली समूहले यसअघि प्रस्तावित भानुभक्त ढकाललाई सचिवमा झारेर भट्टलाई […]
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–१० हँडिया क्षेत्रमा जङ्गली हात्तीले गाउँ पसेर उपद्रो मच्चाएको छ । दैनिक रातिका समयमा हात्ती गाउँ प्रवेश गरेर घरमा थन्क्याएका खाद्यन्न तथा बालीमा नास गर्न थालेका स्थानीयवासीले गुनासो गरेका छन् । […]
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विद्यमान समस्यालाई निकास दिन आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन नै उच्चतम विधि भएको बताउनु भएको छ । सोमबार टुँडिखेलमा काठमाडौं महानगरपालिकाको महानगर दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु […]