२०८२ असार २७, शुक्रवार , ०४:०९:१० बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । संघीय संसदका दुवै सदनको बैठक आज पनि बस्दैछन्।नेपाल विद्युत् प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउनुको कारणबारे प्रधानमन्त्रीको जवाफ माग गर्दै विपक्षी दलले अवरोध गरेपछि हिजोको प्रतिनिधि सभा बैठक आज बिहान ११ बस्ने गरी स्थगित गरिएको […]

बिहिवार, चैत १४, २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैसँग नभएको बताएका छन् । राष्ट्रिय युवा सङ्घ नेपालद्वारा आज आयोजित राष्ट्रिय स्वयंसेवक भेलालाई सम्बोधन गर्दै नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री […]

बुधवार, चैत १३, २०८१

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमार्फत १५ वर्ष मुनिका विपन्न परिवारका बालबालिकाको मुटु रोगको उपचार निःशुल्क गर्ने निर्णय गरेका छन् । सञ्चालक समिति अध्यक्षसमेत रहेका मन्त्री पौडेलले बैठकमार्फत आर्थिक […]

बुधवार, चैत १३, २०८१

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको विषयमा प्रश्न उठाउँदै विपक्षी दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ माग्दै बैठकमा निरन्तर अवरोध गरेका कारण राष्ट्रिय सभाको बैठक पनि स्थगित भएको छ । दिउँसो […]

बुधवार, चैत १३, २०८१

काठमाडौं । ललितपुरको बुढीदेवी सामुदायिक वनमा भीषण आगलागी भएको छ । बागमती गाउँपालिका-४ का अध्यक्ष रामकुमार लामाका अनुसार मंगलबार साँझदेखि बुढीदेवी डाँडामा लागेको डढेलो बस्ती पस्ने जोखिम रहेको छ । स्थानीयको सहयोगमा मंगलबार साँझ अबेरसम्म […]

बुधवार, चैत १३, २०८१

झापा । गाजामा शासन गरिरहेको प्यालेस्टिनी विद्रोही समूह हमासविरुद्ध गाजामै ठूलो प्रदर्शन भएको छ । हमास सत्ताबाट हट्नुपर्ने माग गर्दै उत्तरी गाजाको बेत लाहियाको सडकमा सयौं मानिसहरूले प्रदर्शन गरेका बीबीसीले जनाएको छ । यसअघि पनि […]

बुधवार, चैत १३, २०८१

विराटनगर । सुनसरीको इटहरीमा रहेको व्यापारिक भवन सेन्टर प्लाजामा भएको आगलागी नियन्त्रणमा आएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रका अनुसार, भर्खरै आगो पूर्ण रुपमा नियन्त्रणमा आएको हो । प्लाजामा बिहान साढे ९ […]

बुधवार, चैत १३, २०८१

काठमाडौं । हिजो ५८ अङ्कले घटेको शेयर बजार आज भने बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३९ दशमलव १३ अङ्कले बढेर २ हजार ६२१ दशमलव ८६ विन्दुमा पुगेको छ । आज सबै समूहको […]

बुधवार, चैत १३, २०८१

विराटनगर । सुनसरीको इटहरीमा रहेको व्यापारिक भवन सेन्टर प्लाजामा भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन । सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रका अनुसार, अहिले आगोलागीको नियन्त्रण प्रयास भइरहेको छ । उनका अनुसार लगभग […]

बुधवार, चैत १३, २०८१

काठमाडौं । प्रतिनिधिसभा बैठक स्थगित भएको छ । बिहान ११ बजे बोलाइएको प्रतिनिधिसभाको बैठक विपक्षीको अवरोधका कारण चल्न सकेको थिएन । त्यसपछि आधा घण्टाका लागि स्थगित भएको बैठक समयमै सुरु हुन नसकेपछि पुनः सूचना टाँस […]

बुधवार, चैत १३, २०८१