२०८२ चैत २४ मङ्गलवार , १२:४०:३१ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका क्रममा धेरै झण्डाको प्रयोग नहोस् भन्ने उद्देश्यले नयाँ व्यवस्था प्रस्ताव गरेको छ । आयोगले आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य चुनावका लागि प्रस्तावित आचारसंहितामा झण्डा प्रयोगका […]

बुधवार, पौष २, २०८२

काठमाडौं । अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च भएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ ३५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ९५ पैसा रहेको […]

बुधवार, पौष २, २०८२

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट सन् २०२६ को मिनी अक्सन हिजो यूएईको अबुधाबीमा सम्पन्न भएको छ । अक्सनमा १५६ खेलाडीमाथि बोली लगाइएको छ । १० टोलीले कूल दुई अर्ब १५ करोड ४५ लाख […]

बुधवार, पौष २, २०८२

काठमाडौँ । नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका उम्मेदवारद्वय केपी शर्मा ओली र ईश्वर पोखरेलले गरेको विद्युतीय मतदान सफल भएपछि प्रतिनिधिहरुलाई पनि मतदानका लागि भित्र पठाइएको हो । मतदानस्थलमा अध्यक्षका […]

बुधवार, पौष २, २०८२

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले २०८३ सालको पञ्चाङ्ग २०८२ साल अनुरूप नै प्रकाशन गर्ने निर्णय गरेको छ । पञ्चाङ्गकारसमेतको संयुक्त बैठक बसी यो निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । […]

बुधवार, पौष २, २०८२

काठमाडौं ।  सीसी पुरुष यू–१९ एशिया कप अन्तर्गत आज नेपालले अफगानिस्तानसँग खेल्दैछ।दुबईस्थित आइसीसी एकेडेमीमा हुने यो खेल नेपाली समय अनुसार बिहान पौन ११ बजेदेखि शुरु हुने छ। जारी यू–१९ एशिया कपमा नेपाल र अफगानिस्तान दुवैले […]

बुधवार, पौष २, २०८२

काठमाण्डौ ।  आज कोशी र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भागमा मौसम आंशिक बदली छ । त्यस्तै पश्चिम तराईका थोरै ठाउँमा अहिले बिहान हुस्सु लागेको छ ।आज दिउँसो देशभरको मौसम मुख्यतया सफा नै रहने […]

बुधवार, पौष २, २०८२

काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत आज नयाँ नेतृत्व चयनका लागि मतदान हुँदै छ ।काठमाडौंको भृकुटीमण्डपमा जारी महाधिवेशनमा मंगलबार साँझ मतदान सुरु गर्न खोजिएको थियो । यद्यपि, प्राविधिक समस्याका कारण मतदान समय आज बिहान ८ […]

बुधवार, पौष २, २०८२

काठमाडौं । २१ फागुनमा प्रतिनिधिसभा चुनाव गर्न सकिनेबारे सुरक्षा निकायले ब्रिफिङ गर्नु भएको छ। तालुक गृह मन्त्रालयलाई सुरक्षा निकायका प्रमुखहरूले केही दिनअघि मात्रै यसबारे ब्रिफिङ गरेका हुन् । चुनावको मिति नजिकिएसँगै चुनावी सुरक्षा रणनीतिमा गृह […]

मङ्गलवार, पौष १, २०८२

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा हुने ठगी रोक्न ‘हेल्प टु हेल्प टेन सेल’ सेन्टर सञ्चालनमा ल्याउने भएको छ । आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्करले यही […]

मङ्गलवार, पौष १, २०८२