२०८२ चैत २३ सोमवार , १०:४७:२० बजे

Sajhamanch

मिडियाबाट साभार

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थप पाँच देशका नागरिकलाई अमेरिका यात्रामा प्रतिबन्ध लगाउने निर्णय गर्नुभएको छ । यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै ट्रम्पले थप पाँच देशका नागरिकलाई यात्रा प्रतिबन्ध लगाएको अलजजिराले जनाएको छ । […]

बुधवार, पौष २, २०८२

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले कञ्चनपुरको टनकपुर ब्यारेजबाट नेपालतर्फ नहरमा पानी छोड्नका लागि भारतसँग आवश्यक पहल र समन्वय भइरहेको बताउनुभएको छ । भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री समेत […]

बुधवार, पौष २, २०८२

झापा । झापामा जेनजी आन्दोलनका क्रममा प्रहरी कार्यालयमा तोडफोड र आगजनीमा संलग्न ४१ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा एक महिला र ४० जना पुरुष रहेका छन् । जेनजी आन्दोलनमा प्रहरी कार्यालयहरूमा तोडफोड र […]

बुधवार, पौष २, २०८२

काठमाडौं । नेकपा (एमाले)को एघारौं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा बिहान साढे ११ बजेसम्ममा साढे ३०० मत खसेको छ । एमालेका निवर्तमान प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले यो जानकारी दिएका हुन् । गौतमका […]

बुधवार, पौष २, २०८२

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाबाट आउने र त्यहाँबाट जाने सबै प्रतिबन्धित तेल ट्यांकरमाथि पूर्ण रुपमा नाकाबन्दी लगाउन आदेश दिनुभएको छ । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा लेख्दै भेनेजुएलामाथि आतंकवाद, लागूऔषध तस्करी […]

बुधवार, पौष २, २०८२

काठमाडौं । आउँदो फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य चुनावको लागि ७० प्रतिशत तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । चुनाव केन्द्रित रहेर आयोगले सरकारका मन्त्रीसहित गरेको छलफलमा कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले ७० प्रतिशत […]

बुधवार, पौष २, २०८२

काठमाडौं । साफ महिला क्लब च्याम्पियनसिपमा आज एपीएफ क्लब र भारतको इस्ट बङ्गाल फुटबल क्लबले खेल्दैछन् । यो खेल बेलुका ६ बजे दशरथ रंगशालामा शुरू हुनेछ । यसअघि नै फाइनलमा पुगिसकेका यी दुई टोली लिग […]

बुधवार, पौष २, २०८२

काठमाडौं । आउँदो आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माण प्रक्रिया शुरू भएको छ । राष्ट्रिय योजना आयोगले आउँदो आर्थिक वर्षका लागि सङ्घीय समपूरक र विशेष अनुदानअन्तर्गत कार्यान्वयन हुने योजना तथा कार्यक्रमको प्रदेश र पालिकासँग प्रस्ताव […]

बुधवार, पौष २, २०८२

काठमाडौं । पश्चिम तराईका जिल्लामा हुस्सु–कुहिरो लागेको छ । हुस्सु-कुहिरोले पश्चिमका केही जिल्लामा हवाई सेवा प्रभावित भएको छ । हुस्सु–कुहिरोले खासगरी धनगढी, नेपालगञ्ज र भैरहवा क्षेत्रमा भिजिबिलिटी (दृष्यता) कमजोर हुँदा हवाई सेवा प्रभावित भएको हो […]

बुधवार, पौष २, २०८२

झापा । बीबीसीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दायर गरेको १० अर्ब डलरको मुद्दालाई अदालतमा सामना गर्ने भएको छ । बीबीसीले यो मुद्दा लड्ने स्पष्ट निर्णय गरेको र आफ्नो पत्रकारिताको रक्षा गर्ने जनाएको छ । यसअघि […]

बुधवार, पौष २, २०८२