काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न शहरमा वायु प्रदूषण बढेको छ । आज दिउँसो काठमाडौंको रत्नपार्क र भक्तपुरमा वायु गुणस्तर मापन सूचक एक्यूआई १५२ भन्दा माथि पुगेको छ । यो विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को […]
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसका निवर्तमान प्रमुख सचेतक श्यामकुमार घिमिरे सहितले दायर गरेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । मंसिर २३ गते दायर भएको रिटमा बुधबार संवैधानिक इजलासको आठौँ नम्बरमा […]
काठमाडौं । एसीसी १९ वर्षमुनिको एशिया कप क्रिकेटको समूह चरणको अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई १२५ रनको लक्ष्य दिएको छ । संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा रहेको द सेभेन्स स्टेडियममा टस हारेर ब्याटिङ गरेको नेपालले […]
धरान । विस्फोटक पदार्थ सम्बन्धी मुद्दामा पक्राउ परेका राजकुमार तामाङ ९देवराज लामा० लाई श्रम संस्कृति पार्टीले निलम्बन गरेको छ । अनुसन्धानमा कुनै किसिमको प्रभाव र दबाब नपरोस् भन्नका लागि अनुसन्धानको टुंगो नलागेसम्म आजैको मितिबाट पार्टीको […]
मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । हिउँदयामको अत्यधिक चिसो मौसममा बेसी नझरी गाउँ बसेका स्थानीय नागरिकहरुको स्वास्थ्य रक्षाका लागि माथिल्लो मुस्ताङको लोमान्थाङ–२ को नामासुङ र न्यानोल गाउँमा एकदिने […]
काठमाडौं । वैदेशिक रोजगारीका लागि युके पठाउने भन्दै ५२ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । कास्की पोखरा महानगरपालिका–१५ घर भई हाल काठमाडौँ महानगरपालिका–१२ बस्ने ५० वर्षीय लालबहादुर बराइली पक्राउ […]
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनमार्फत व्यक्त हुने नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आफूहरु आतुर रहेको बताउनु भएको छ। ललितपुर महानगरपालिकाको १०७ औं स्थापना दिवस समारोहमा सम्बोधनको क्रममा यस्तो बताउनु भएको हो । उहाँले […]
काठमाडौं । फिफाले २०२६ को विश्वकपका लागि ४५ पाउन्ड स्टर्लिङको नयाँ टिकट ल्याएको छ । प्रतियोगिताको मूल्य निर्धारण संरचनाको आलोचना भएपछि फिफाले २०२६ को विश्वकपमा सबै १०४ खेलका लागि ‘थप किफायती’ ४५ पाउन्डको थोरै टिकटहरू […]
हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिका–४ सर्केगाड बजार बस्ने दनबहादुर रावतको दुई तले कच्ची घरमा भिरबाट अचानक ढुंगा खस्दा घरभित्र रहेका चार जना घाइते भएका छन् । सर्केगाड गाउँपालिका–८ राहदेउ घर भई सर्केगाड–४ बस्ने दनबहादुर […]
काठमाडौं । नेकपा (एमाले)को नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा मतदान जारी छ । महाधिवेशन प्रतिनिधिहरू भोट हाल्न लाम्बद्ध छन् । नेता तथा समर्थकहरू भने आ-आफ्नो पक्षका नेताहरूलाई भोट माग्न लाइनमा बसेका प्रतिनिधिहरूसँग आग्रह गरिरहेका छन् […]