काठमाडौं । आफ्ना माग पूरा नभएको भन्दै शिक्षकहरूले माध्यामिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण नगर्ने भएका छन् । नेपाल महासंघले शिक्षकहरूलाई २० चैतदेखि काठमाडौंमा शैक्षिक सडक आन्दोलनमा सहभागी हुन निर्देशन दिँदै एसईई लगायतका कुनै […]
काठमाडौं । गृहमन्त्री रमेश लेखकले लोकतन्त्रको विकल्प निरंकुशता हुनै नसक्ने बताएका छन्। नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं. ३ कार्यसमितिले भैरहवामा आयोजना गरेको अगुवा कार्यकर्ता भेटघाटमा बोल्दै बिहीबार गृहमन्त्री लेखकले अबको समय लोकतान्त्रिक व्यवस्थाबाट पछाडि फर्कने […]
काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब खेल्ने भएका छन् । भैरहवाको एक्स्ट्राटेक ओभल मैदानमा आज भएको खेलमा पुलिसलाई ४ विकेटले हराउँदै आर्मी फाइनलमा […]
काठमाडौं । शेयर बजार आज पनि उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४१ दशमलव ४३ अङ्कले बढेर २ हजार ६६३ दशमलव ३० विन्दुमा पुगेको छ । आज सबै समूहको शेयर बढेकोमा […]
काठमाडौं । जनक शिक्षा सामग्री केन्द्रले शैक्षिकसत्र २०८२ का लागि पाठ्यपुस्तक छपाइको काम सकिएको जनाएको छ । केन्द्रका अनुसार अनुसार १ वैशाखदेखि सुरु हुने नयाँ शैक्षिकसत्रका लागि पाठ्यपुस्तक छपाइको काम सकिएको हो । ‘छपाइको काम […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (शुक्रबार) काठमाडौंमा के-के न हुने भनेर त्रास फैलाइएको भन्दै त्यस्तो केही नहुने दाबी गरेका छन् । आठौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले तिललाई पहाड […]
काठमाडौं । एएफसी महिला एशियन कप २०२६ को छनोट चरणको ‘ड्र’ सार्वजनिक भएको छ । महिला एशियन कप छनोटमा नेपाल समूह ‘एफ’ मा परेको छ । यो समूहमा नेपालसँगै उज्बेकिस्तान, लाओस र श्रीलङ्का छन् । […]
काठमाडौं । किसानका समस्या समाधानका लागि बनेको किसान आयोग समस्या समाधानतर्फ लाग्नुपर्ने किसानले माग गरेका छन् । किसान सूचीकरण कार्यक्रम प्रभावकारी कार्यान्वयनका सम्बन्धमा राष्ट्रिय किसान आयोगले चितवनमा गरेको छलफलमा सहभागी किसानले आयोगलाई सहज रूपमा काम […]
बुद्धशान्ति । झापाको बुद्धशान्ति गाउँपालिका भित्रका सबै सामुदायिक विद्यालयमा विद्युतीय हाजिरी (‘ई’ हाजिरी) जडान गरिएको छ । पालिका भित्र रहेका सबै सरकारी कार्यालय साथै १६ वटै सामुदायिक विद्यालयमा ‘ई’ हाजिरी मेसिन जडान गरिएको गाउँपालिका सूचना […]
इलाम । सूर्योदय–१ मकरजुङका ९३ वर्षीय तुलसीराम अधिकारीलाई आँगन छेउको बाटो कालोपत्र भइरहेको देख्दा सपना जस्तै लागिरहेको छ । सडक छेउमा उभिएर स्तरोन्नति भइरहेको सडक नियाल्दै अधिकारीले भन्छन्, “हाम्रो गाउँको बाटो यतिको काइदा हुन्छ भन्ने […]