२०८२ चैत २३ सोमवार , ०३:२९:४५ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । राजनीतिक दलहरूले प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची बुझाउने समय आउन एक साता बाँकी छ । एक साता अगाडि बन्दसूचीमा रहने समावेशी प्रतिनिधित्वको प्रतिशतमा सामान्य हेरफेर भएको छ । आगामी फागुन २१ गते […]

आइतवार, पौष ६, २०८२

काठमाडौँ । सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत छन सोङले बिदाइ भेट गर्नु भएको छ। सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा आइतबार भएको भेटमा द्विपक्षीय सम्बन्ध सुदृढीकरण, आर्थिक तथा विकास सहकार्य विस्तारलगायतका विषयमा छलफल भएको […]

आइतवार, पौष ६, २०८२

झापा । अमेरिकाले भेनेजुएलाबाट प्रस्थान गरेको तेल ट्याङ्करलाई नियन्त्रणमा लिएको छ । यो महिनामै दोश्रो पटक अमेरिकाले तटबाट तेल बोक्ने जहाज नियन्त्रणमा लिएको अमेरिकी गृह सुरक्षा विभागलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । अमेरिकी राष्ट्रपति […]

आइतवार, पौष ६, २०८२

धनकुटा । गाउँमा नै किवी खपत गर्ने उद्योग सञ्चालनमा आएपछि धनकुटाको महालक्ष्मी नगरपालिका–२ का किवी किसानलाई राहत पुगेको छ । स्थानीय दुर्गामणि पौडेलले १० करोड लागतमा पाँच सय टन किवी खपत गर्ने क्षमताको उद्योग सञ्चालनमा […]

आइतवार, पौष ६, २०८२

म्याग्दी । भारत र चीन जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको तातोपानीदेखि मुस्ताङको घाँसा खण्डको सडक स्तरोन्नति सकिएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग–तातोपानीको नागढुङ्गादेखि मुस्ताङको थासाङ गाउँपालिका–४ घाँसाको कैह्कुखोला खण्डको सडकलाई […]

आइतवार, पौष ६, २०८२

सुनसरी । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन् । धनकुटाको खोकु, छिन्ताङ, बुधुक, भोजपुर, सङ्खुवासभा पाँचथरलगायत पूर्वी पहाडी जिल्लाबाट किसानले उत्पादन गरेका सुन्तला धरान उपमहानगरपालिका–१३ स्थित कृषि […]

आइतवार, पौष ६, २०८२

विराटनगर । नोबेल मेडिकल कलेज विराटनगरको भवनबाट खसेका एक जना इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु भएको छ । प्रहरीका अनुसार आइतबार बिहान ६ः३० बजेको समयमा नोबेल मेडिकल कलेजको मुख्य गेटतर्फको भवनको पाँचौं तलाबाट खसेर ३४ […]

आइतवार, पौष ६, २०८२

भोजपुर । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा गिरावट आएको छ । समयमा पर्याप्त वर्षा नहुनु र रोपाइँपछि परेको बेमौसमी वर्षाले धानबालीमा क्षति पुर्याउँदा उत्पादन घटेको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका […]

आइतवार, पौष ६, २०८२

काठमाडौं । आउँदो फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मेदवारले गाडीको प्रयोग गर्न नपाउने व्यवस्था प्रस्ताव गरिएको छ । आयोगले अनुमति पाएको गाडीबाहेक […]

आइतवार, पौष ६, २०८२

झापा । बङ्गलादेशको राजधानी ढाकामा एक विद्यार्थी नेताको हत्यालाई लिएर दुई दिनसम्म चलेको हिंसात्मक प्रदर्शनपछि दशौं हजार व्यक्ति अन्त्येष्टि समारोहमा सहभागी भएका छन् । गएको वर्ष भएको प्रजातन्त्र समर्थक विद्रोहका एक प्रमुख व्यक्ति सरिफ उस्मान […]

आइतवार, पौष ६, २०८२