२०८२ चैत २३ सोमवार , ०४:५०:०४ बजे

Sajhamanch

मिडियाबाट साभार

ताप्लेजुङ । ताप्लेजुङको हिमाली बस्ती याङ्माका पशुपालक किसानहरू जङ्गली जनावर ब्वाँसो (च्याङु) को आक्रमणबाट बर्सेनि पीडित बन्दै आएका छन्। फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोला अन्तर्गत पर्ने यस क्षेत्रमा ब्वाँसोले गोठमै छिरेर याक र चौरी मार्न थालेपछि किसानले […]

सोमवार, पौष ७, २०८२

काठमाडौं । शहरी विकास मन्त्रालय अन्तर्गतको अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले काठमाडौंका नदीहरूमा तैरिने फोहर सङ्कलन गर्न ‘ट्राश बेरियर’ जडान गरेको छ । गुह्येश्वरीबाट ट्राश बेरियर जडान सम्पन्न गरी बाग्मती नदीका पाँच ठाउँ– […]

आइतवार, पौष ६, २०८२

काठमाडौं । अन्तरिम सरकार विधेयक निर्माणमा सक्रिय हुँदैछ । कानुन न्याय तथा संसदीय मामिलामन्त्री अनिल कुमार सिन्हाका अनुसार यसअघि नै तय भएको प्राथमिकता बमोजिम १२१ वटा विधेयक निर्माणमा सरकार अग्रसर छ । ‘१२१ वटा विधेयकको […]

आइतवार, पौष ६, २०८२

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको तयारी गरिएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले देशभर बाघ गणना सुरु गरेसँगै शुक्लाफाँटा निकुञ्जले पनि गरको हो । बाघ गणनाका लागि पाँच वटा राष्ट्रिय निकुञ्ज […]

आइतवार, पौष ६, २०८२

काठमाडौं । सेयर बजार फेरि २६ सयमुनि झरेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज आइतबार नेप्से परिसूचक १९.९२ अंक घटेसँगै २५९५ मा कायम भएको छ । कारोबार सुरु भएदेखि दिनभर नेप्से रातो रह्यो । […]

आइतवार, पौष ६, २०८२

झापा । गएको हप्ता अस्ट्रेलियाको न्यु साउट वेल्स राज्यको सिड्नीमा बोन्डी बिच (समुद्री तट) मा भएको गोलीकाण्डपछि अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले प्रहरी र राष्ट्रिय गुप्तचर निकायहरूको समीक्षा गर्ने घोषणा गर्नुभएको छ । प्रधानमन्त्री अल्बानीजले ‘इस्लामिक […]

आइतवार, पौष ६, २०८२

काठमाडौं । नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण पहाडी तथा हिमाली क्षेत्रमा व्यापक रूपमा देखिने गलगाँडको समस्या पछिल्लो १० वर्षमा शून्यमा झरेको छ […]

आइतवार, पौष ६, २०८२

काठमाडौँ । जेनजी मिराज ढुङ्गाना समूहले भोलिदेखि देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै ढुङ्गानाले देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा गरेका हुन् । उनले भोलि ११ बजे काठमाडौँस्थित माइतीघर मण्डलामा […]

आइतवार, पौष ६, २०८२

काठमाडौं । नेपालस्थित चिनियाँ राजदूत छन् सोङले राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालसँग बिदाइ भेट गर्नु भएको छ। कार्यकाल पूरा गरेर फर्किन लागेका राजदूत सोङले आज सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा बिदाइ भेट गर्नु भएको हो । भेटमा […]

आइतवार, पौष ६, २०८२

ताप्लेजुङ । जिल्लाको फुङलिङ नगरपालिका-९ हाङ्देवामा भालुले पशुचौपायामाथि आक्रमण गरी क्षति पुर्‍याएको छ । फुङलिङ-९ का वडाध्यक्ष लक्ष्मण गुरुङले पछिल्ला केही दिनयता स्थानीय किसानका चारवटा खसी र एउटा भेँडा भालुको आक्रमणबाट मरेका जानकारी दिनुभयो । […]

आइतवार, पौष ६, २०८२