२०८२ चैत २१ शनिवार , ०५:२३:१० बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । साफ महिला क्लब फुटबल च्याम्पियनसिपको उपाधि भारतको इस्ट बङ्गाल क्लबले जितेको छ । काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हिजो भएको खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबललाई ३–० गोलले हराउँदै इस्ट बङ्गालले उपाधि जितेको हो […]

आइतवार, पौष ६, २०८२

झापा । पाकिस्तानको सङ्घीय अनुसन्धान एजेन्सी ९एफआईए० को विशेष अदालतले पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरिक–ए–इन्साफ (पीटीआई) का संस्थापक इमरान खान र उनकी पत्नी बुसरा बीबीलाई १७ वर्षको जेल सजाय सुनाएको छ । अदालतको आदेशको प्रतिलिपिलाई उद्दृत […]

आइतवार, पौष ६, २०८२

काठमाडौं । बाक्लो हुस्सु र कुहिरोका कारण तराई/मधेसको जनजीवन प्रभावित बन्न थालेको छ । हुस्सु र कुहिरोका कारण चिसो बढेको छ । नागरिकलाई बिहान/बेलुका घरबाहिर निस्कन समस्या छ । बजार तथा सडक सुनसान बन्न थालेका […]

आइतवार, पौष ६, २०८२

काठमाण्डौ । आज ‘विश्व ध्यान दिवस’ मनाईंदैछ । ‘आन्तरिक शान्तिले विश्वव्यापी सद्भाव ल्याउँछ’ नाराका साथ यस वर्षको ‘विश्व ध्यान दिवस’ मनाउन लागिएको हो ।संयुक्त राष्ट्रसङ्घले डिसेम्बर २१ तारिखलाई विश्व ध्यान दिवसका रूपमा मनाउने घोषणा गरे […]

आइतवार, पौष ६, २०८२

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आइतबार भारत प्रस्थान गर्दैछन्। भारतमा रहँदा क्रममा भट्टराईले भारतका बौद्धिक, कूटनीतिक तथा शैक्षिक क्षेत्रका प्रतिनिधिसँग भेटघाट र छलफल गर्ने उनको सचिवालयले जनाएको छ।भट्टराई भारतको प्रतिष्ठित शिक्षण संस्था आईआईटी बम्बईमा […]

आइतवार, पौष ६, २०८२

काठमाडौँ ।  हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव छ। मौसम पूर्वानुमान महाशाखाका अनुसारआइतबार बिहान पहाडी र हिमाली भूभागमा आंशिक बदली रही तराईमा हुस्सु लागेको छ ।दिउँसो देशभर आंशिक बदली रहने छ। राति पनि देशभर आंशिक […]

आइतवार, पौष ६, २०८२

काठमाडौं ।  नेपाली कांग्रेसले महाधिवेशनको कार्यतालिका हेरफेर गर्ने तयारी गरेको छ।सभापति शेरबहादुर देउवाले कार्यबाहक सभापतिसहितका पदाधिकारीसँग शनिबार महाधिवेशनको कार्यतालिका हेरफेर गर्नेबारे छलफल गरेका थिए।सभापति देउवासँगको छलफलमा कार्यबाहक सभापति पुर्णबहादुर खड्का, उपसभापति धनराज गुरूङ र महामन्त्रीद्वय […]

आइतवार, पौष ६, २०८२

पश्चिमी वायुको प्रभावले अहिले देशभर आंशिक रुपमा बादल लागेको छ । त्यसैले काठमाडौं उपत्यका लगायतका बाहिरका जिल्लामा मधुरो घाम लागेको छ । यो अझै केही दिनसम्म जारी रहने र जाडो बढेको महसुस हुने मौसमविदको पूर्वानुमान […]

आइतवार, पौष ६, २०८२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत बुटवलबाट धरौटीमा रिहा हुने आदेशअनुसार कागजी प्रक्रिया पूरा गरेर लामिछाने आज साँझ रुपन्देही जिल्ला कारगारबाट छुटेका हुन् । काठमाडौंबाट भरतपुरसम्म हवाइमार्ग […]

शुक्रवार, पौष ४, २०८२

काठमाडौं । वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकमध्ये धेरैजसोले चुनावमा मतदान गर्न चाहेको बताएका छन् । कानून तथा सामाजिक न्यायका लागि नीति मञ्च (ल्याप्सोज) र श्रमिक सञ्जाल काठमाण्डौले गरेको ‘आउट अफ कन्ट्री भोटिङ’ सम्बन्धी धारणा सर्वेक्षणमा […]

बिहिवार, पौष ३, २०८२