काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले जरिवानाको पत्र बुझ्न नमानेपछि नगर प्रहरी बलले हुलाकमार्फत पठाएको छ । ‘जरिवानाको पत्र बुझ्ने टोलीलाई भित्र जान दिएन । फर्केर टोलीले हुलाक मार्फत पत्र पठाएको छ,’ नगर प्रहरी उपरीक्षक दिनेश […]
काठमाडौँ । सभामुख देवराज घिमिरले संसद्लाई जीवन्त रहेको महसुस गराउने भूमिकाका लागि अपिल गरेका छन् । आइतबार प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँगको छलफलमा उनले राष्ट्रमा भएका गतिविधि र घटनाहरूबारे छलफल गरेर संसद जीवन्त रहेको महसुस […]
झापा । म्यानमारमा शक्तिशाली भूकम्प गएर जनजीवन तहसनहस भएको बेलामा पनि सैन्य सरकारले हवाई आक्रमण जारी राखेको छ । भूकम्प गएको तीन घण्टा नपुग्दै सेनाले गरेको हवाई आक्रमणमा सात जनाको ज्यान गएको बीबीसीले जनाएको छ […]
काठमाडौँ । सरकारले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवल शमशेर जबरालाई फौजदारी अभियोगमा पक्राउ गरेको खुलेको छ । जबरा प्रतिनिधि सभा सदस्य हुन् । उनी पक्राउ परेको सूचना नेपाल प्रहरीले सभामुख देवराज घिमिरे र […]
काठमाडौं । सुनको भाउले आज कीर्तिमान बनाएको छ । सुनको भाउ बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ७६ हजार ८०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज सुनको भाउ तोलामा ६०० रुपैयाँले […]
काठमाडौँ । सभामुख देवराज घिमिरेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद धवल शमशेर जबरा पक्राउ परेको सूचना संसद्लाई सुनाउने भएका छन् । आइतबार संसद्मा उनी पक्राउ परेको सूचना सुनाइनेछ । जबरा गत शुक्रबार राति पक्राउ परेका […]
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले काठमाडौं महानगरपालिकाले पठाएको जरिवाना पत्र बुझ्न अस्वीकार गरेका छन् । गत शुक्रबार तीनकुनेमा उनकै उक्साहटमा भएको आन्दोलनका क्रममा भएको फोहोर र तोडफोटको मूल्याङ्कन गरी महानगरपालिकाले ७ लाख ९३ हजार जरिवाना […]
मोरङ । मोरङको बेलबारीमा तास खेलिरहेका ८ जना पक्राउ परेका छन्। पक्राउ परेकाको साथबाट १ लाख ५ हजार रूपैयाँ बढी बरामद भएको छ। तास खेलिरहेको अवस्थामा पक्राउ पर्नेमा बेलबारी नगरपालिका–१० भाउन्नेका ४७ वर्षीय विष्णुकुमार दर्जी, […]
ताप्लेजुङ । सिरिजङ्घा गाउँपालिका-५ खेसेवामा ६ वर्षीया बालिकाको डुबेर मृत्यु भएको छ। स्थानीय ताराहाङ माबोकी छोरी ईतुङना माबोको पौडी खेल्ने क्रममा मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवि रावलका […]
काठमाडौं । चीन-नेपाल कूटनीतिक सम्बन्धको ७० औँ वार्षिकोत्सवका सन्दर्भमा सि सिछुआन-नेपाल संस्कृति, पर्यटन, अर्थतन्त्र र व्यापार आदानप्रदान महिनाको सिछुआन शृङ्खला चीनको छेन्दुमा प्रारम्भ भएको छ । सिछुआन प्रान्तीय सरकारको विदेश मामिला कार्यालय र छेन्दुस्थित नेपालको […]