काठमाडौं । एएफसी महिला च्याम्पियन्स लिग छनोटमा सशस्त्र प्रहरी बलको एपीएफ क्लब आफ्नो तेश्रो तथा अन्तिम खेलमा हिजो साउदी अरेबियाको अल नासरसँग पराजित भएको छ । उज्वेकिस्तानको क्वार्सीमा हिजो भएको खेलमा अल नासरले एपीएफलाई ६–१ […]
काठमाडौं । गएराति कञ्चनपुर, कास्की र ताप्लेजुङमा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा कञ्चनपुरको दोधारामा १३५ मिलिमिटर तथा पछिल्लो १२ घण्टामा कास्कीको लुम्लेमा १२९ मिलिमिटर र ताप्लेजुङको लुङथुङमा १०३ मिलिमिटर पानी परेको छ […]
झापा । चीनमा चलिरहेको क्षेत्रीय सुरक्षा शिखर सम्मेलनमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायत २० वटा देशका नेताहरु सहभागी भएका छन् । त्यस क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङले भारतीय प्रधानमन्त्री नरेन्द्र […]
काठमाडौं । बिपी राजमार्गमा यो महिनाभरी रातिको सयममा गाडी चलाउन रोक लगाईएको छ । जिल्ला सुरक्षा समिति काभ्रेको हिजोको बैठकले थप १५ दिन गाडी चलाउन रोक लगाएको हो । यसअघि गएको असार ७ गतेदेखि राति […]
काठमाडौं । साफ १७ वर्षमुनिको महिला च्याम्पियनसिपमा आफ्नो अन्तिम खेलमा नेपालले हिजो घरेलु टोली भूटानसँग बराबरी खेलेको छ । भूटानको थिम्पुमा भएको खेलमा घरेलु टोलीसँग नेपालले १–१ गोलको बराबरी खेलेको हो । नेपालकी बबिता कार्की […]
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशका हरेक मन्त्रालयमा पुग्ने फाइलहरू सात दिनभित्र टुङ्गो लगाउन निर्देशन दिनुभएको छ। कोशी प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को वार्षिक समीक्षा कार्यक्रमलाई निर्देशन दिँदै मुख्यमन्त्री कार्कीले अबदेखि सात […]
झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई नोबेल शान्ति पुरस्कारका लागि समर्थन गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अनुरोध गर्दा अस्वीकार गरेपछि दुई देशबीचको सम्बन्धमा तनाव निम्तिएको एक रिपोर्टले दाबी गरेको छ । ट्रम्पले गएको जुन […]
काठमाडौं । संयुक्त अरब इमिरेट्स ९यूएई० मा अत्यधिक गर्मीका कारण एशिया कप २०२५ का १९ मध्ये १८ खेलको समय निर्धारित समयभन्दा आधा घण्टा पछाडि धलेकिएको छ । खेल समयमा संशोधनपछि अब खेलहरू स्थानीय समय अनुसार […]
काठमाडौं । हप्ताको पहिलो दिन शेयर बजार उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३१ दशमलव १७ अङ्कले घटेको छ । अघिल्लो कारोबार दिन गएको बिहीवार नेप्से ३८ अङ्कले ओरालो लागेको थियो […]
काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले कैलालीको गेटाको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय प्रतिष्ठानमा सत्याग्रह शुरू गर्नुभएको छ । यो उहाँको २३औं सत्याग्रह हो । यस पटक केसीले निजी मेडिकल कलेजमा […]