२०८२ माघ २ शुक्रवार , ०३:३८:५५ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । राष्ट्रियसभा चुनावमा कांग्रेस, एमाले र जनता समाजवादी पार्टी नेपाल (जसपा) बिच तालमेल हुने भएको छ । यसअघि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सहित तालमेलको प्रयास भए पनि अन्तिममा नेकपा गठबन्धनबाट अलग भएको छ । […]

बुधवार, पौष २३, २०८२

झापा । भेनेजुएलामा कच्चा तेलको उत्पादन फेरि शुरू गर्ने उद्देश्यले ट्रम्प प्रशासनले यसै हप्ताभित्र अमेरिकन तेल कम्पनीहरूसँग छलफल गर्ने तयारी छ । निकोलस मादुरोलाई सत्ताच्युत गरेपछि अमेरिकाले एक्सन मोबिल, शेवरन र कोनोकोफिलिप्स जस्ता ठूला तेल […]

बुधवार, पौष २३, २०८२

झापा । झापाको बुद्धशान्तिमा मृत भेटिएको हात्तीको सुँडमा आलो चोट (भर्खरै लागेको चोट) देखिएको छ । कोशीटप्पु वन्यजन्तु आरक्षण सुनसरीबाट पशु चिकित्सक डा. प्रीति गुरुङको कमान्डमा ४ जनाको टोली आएर हेर्दा मृत हात्तीको सुँडमा आलो […]

बुधवार, पौष २३, २०८२

सुर्खेत । लोपोन्मुख फिरन्ते राउटे समुदायका युवा युवतीलाई प्राथमिक उपचारसम्बन्धी जानकारी दिन सुर्खेतमा तालिम आयोजना गरिएको छ । तालिममा सीमान्तकृत राउटे समुदायका आठ जना युवती र सात जना युवा सहभागी रहेका छन् । कर्णाली प्रदेशको […]

बुधवार, पौष २३, २०८२

काठमाडौं । बीमा कम्पनीहरूले आउँदो माघ १ गतेदेखि सबै प्रकारका भुक्तानीहरू अनिवार्य रूपमा विद्युतीय माध्यम (बैंकिङ प्रणाली) मार्फत् गर्नुपर्ने भएको छ । बीमा प्राधिकरणले हिजो सबै कम्पनीलाई निर्देशनसहित परिपत्र गरेको छ । निर्देशन अनुसार, आउँदो […]

बुधवार, पौष २३, २०८२

काठमाडौं । नेपाली कांग्रेसमा विवादका बीच आज विशेष महाधिवेशन आह्वान हुँदैछ । विशेष महाधिवेशन पक्षधरले गठन गरेको ‘दोस्रो विशेष महाधिवेशन सचिवालय’ले आज प्रतिनिधिहरूलाई विशेषका लागि आह्वान गर्न लागेको हो । विशेषका लागि सचिवालयका तर्फबाट शान्ति […]

बुधवार, पौष २३, २०८२

काठमाडौं । आउँदो फेब्रअरी ७ तारिख अर्थात् माघ २४ गतेदेखि फागुन २४ गतेसम्म भारत र श्रीलंकामा हुने आइसीसी पुरुष टी–२० विश्वकपका लागि नेपाली क्रिकेट टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले विश्वकपका […]

बुधवार, पौष २३, २०८२

काठमाडौं । सरकारले इजरायलमा दीर्घकालीन सहायक श्रमिक (केयरगिभर) सहित कृषिक्षेत्रमा समेत नेपाली श्रमिक पठाउने गरी श्रम सम्झौताको स्वीकृत प्रदान गरेको छ । यसअघि दीर्घकालीन सहायक श्रमिकको दर्जा (केयरगिभर) मा संस्थामा काम गर्ने गरी मात्रै श्रमिक […]

बुधवार, पौष २३, २०८२

काठमाडौं । गृह मन्त्रालयले तराई–मधेशका केही जिल्लामा धार्मिक तथा सामाजिक सद्भाव खल्बल्याउने गरी भएका घटनालाई ध्यानमा राख्दै ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई १० बुँदे निर्देशनात्मक सर्कुलर जारी गरेको छ । सर्कुलरमार्फत जिल्ला तहमा धार्मिक सहिष्णुता […]

बुधवार, पौष २३, २०८२

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले ग्रिनल्याण्ड अधिग्रहणका विभिन्न विकल्पहरूबारे छलफल गरिरहेको खुलासा भएपछि अमेरिका र युरोपेली देशहरूबीच कूटनीतिक तनाव चर्किएको छ । ह्वाइट हाउसले ग्रिनल्याण्डलाई अमेरिकाका लागि राष्ट्रिय सुरक्षाको सवाल भन्दै आवश्यकता परे […]

बुधवार, पौष २३, २०८२