२०८२ असोज ६, सोमवार , ०४:०३:४२ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । ‘प्लास्टिकजन्य प्रदूषण निर्मूल पारौं, वातावरणमैत्री विकल्पको उपयोग गरौं’ भन्ने राष्ट्रिय नाराका साथ आज नेपालमा विश्व वातावरण दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको आह्वानमा हरेक वर्ष जुन ५ तारिखमा यो दिवस विश्वभर […]

सोमवार, जेठ २२, २०८०

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेको विरोधमा विपक्षी दलहरुले आइतबार संसद बैठक अवरुद्ध गरेका छन् । संसदको बैठक रोक्न प्रमुख प्रतिपक्षी नेकपा एमालेसँगै विपक्षमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र […]

सोमवार, जेठ २२, २०८०

काठमाडौँ । सर्वोच्च अदालतले नागरिकता विधेयक विरुद्धको रिटबारे छलफल गर्न दुवै पक्षलाई बोलाएको छ। न्यायाधीश मनोज शर्माको इजलासले अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने भन्ने विषयमा छलफल गर्न जेठ २६ गते दुवै पक्षलाई बोलाएको […]

आइतवार, जेठ २१, २०८०

काठमाडौं । खर्च कटौतीको दबाबमा रहेको सरकारले रेलको मामिला हेर्न थप अड्डा नचाहिने निष्कर्षसहित ‘रेल्वे बोर्ड’ खारेज गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८०र८१ को बजेट वक्तव्यमार्फत सरकारले २० वटा सरकारी संस्था खारेज गर्न […]

आइतवार, जेठ २१, २०८०

काठमाडौं । सर्वोच्च अदालतले गतहप्ता राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको संशोधित नागरिकता ऐन तत्काल कार्यान्वयन नगर्न सरकारका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको छ । न्यायाधीश डा। मनोजकुमार शर्माको एकल इजलासले अल्पकालीन आदेश दिँदै अन्तरिम आदेश […]

आइतवार, जेठ २१, २०८०

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल र भारतबीच क्रसबोर्डर डिजिटल पेमेन्टमा भएको सम्झौताले दुई देशबीचको भुक्तानीमा थप सहज हुने बताएका छन्। आईतवार आर्थिक मिडिया सञ्चालक संघसँगको भेटमा गभर्नर अधिकारीले यस्तो बताएका हुन्। […]

आइतवार, जेठ २१, २०८०

सुर्खेत । कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । प्रदेश प्रमुख तिलक परियारले आईतबार आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । प्रदेशसभामा नीति तथा […]

आइतवार, जेठ २१, २०८०

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको समग्र हितको रक्षापछि संसद्को अवरोध हट्ने बताएका छन्। संघीय संसद् भवनबाट बाहिरिने क्रममा आइतबार अध्यक्ष ओलीले तत्कालै संसद अवरोध नहट्ने संकेत गरेका हुन्।‘तपाईंले भनेको ठीक हो, […]

आइतवार, जेठ २१, २०८०

काठमाडौं । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटपछिको दुई दिनमा नै करिब ९२ अंकको वृद्धि भएको सेयर बजार परिसूचक नेप्से आइतबार भने २.८४ प्रतिशतले वृद्धि भएको छ । अर्थमन्त्री डा। प्रकाशशरण महतले १५ जेठमा संसदमा […]

आइतवार, जेठ २१, २०८०

वीरगञ्ज । पर्सा जिल्लामा सोमबारदेखि जन्मसिद्धका सन्तानले नागरिकता पाउने भएका छन्। जिल्ला प्रशासन कार्यालय पर्साले आइतबार सुचना जारी गर्दै सोमबार ९भोली० देखि जन्मसिद्धका सन्तानले नागरिकता पाउने जनाएको हो। राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेपछि […]

आइतवार, जेठ २१, २०८०