२०८३ जेठ १४ बिहिवार , ०५:०६:०७ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छिटै महिला प्रधानमन्त्री भएको हेर्ने इच्छा व्यक्त गरेका छन् । काभ्रेको पाँचखालमा प्रथम महिला उद्यमी हरित औद्योगिक पार्कको शिलान्यास कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै उनले उक्त इच्छा व्यक्त गरेका हुन् […]

बुधवार, मंसिर २७, २०८०

भोजपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार धेरै नटिक्ने बताएका छन् । मध्यपहाडी संकल्प यात्राका क्रममा भोजपुर आएका अध्यक्ष ओलीले सरकार असफल भइसकेको बताएका हुन् । ‘यो सरकार कुनैपनि हालतमा अगाडि बढ्न […]

बुधवार, मंसिर २७, २०८०

काठमाडौं । नेपाल सुपर लिग ९एनएसएल० को दोस्रो संस्करणमा स्पोर्टिङ इलाम डे मेची एफसी र वीरगन्ज युनाइटेड एफसीबीचको पहिलो हाफ १–१ को बराबरीमा सकिएको छ । बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा इलामले […]

बुधवार, मंसिर २७, २०८०

बारा । बारामा प्रहरीको गोली लागेर घाइते एक जनाको मृत्यु भएको छ । सिम्रौनगढ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउने र गराउन नदिने दुई पक्षबीच झडप हुँदा नियन्त्रणका लागि प्रहरीले गोली चलाएको थियो । प्रहरीको […]

बुधवार, मंसिर २७, २०८०

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले संघीय गणतन्त्रको अन्त्य र राजसंस्था तथा हिन्दुराष्ट्र पुनर्स्थापनाका लागि बृहत राष्ट्रिय मोर्चा बनाउने प्रस्ताव गरेका छन् । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिमा राजनीतिक प्रतिवेदन पेश गर्दै उनले अहिले संघीय […]

बुधवार, मंसिर २७, २०८०

काठमाडौँ । नक्कली कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहका ३२ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ। नक्कली कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहमा संलग्न ट्राभल एजेन्सी सञ्चालक र सरकारी कर्मचारीसहित गरी ३२ जनालाई […]

बुधवार, मंसिर २७, २०८०

काठमाडौँ । नेपाली कांग्रेसको शेखर कोइराला र महामन्त्री गगन थापा समूहमा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको आलोचना भएको छ । बुधबार काठमाडौँको बत्तिस पुतलीमा जारी सो समूहको बैठकमा नेता गुरुराज घिमिरेले मुख्यमन्त्री कार्कीमाथि प्रश्न उठाएका […]

बुधवार, मंसिर २७, २०८०

काठमाडौं । भारतको लोकसभा बैठकमा दर्शकदीर्घाबाट दुई जना व्यक्ति अध्यक्षको आसनतिर कुदेका छन् । बैठक चलिरहेका बेला एक जना व्यक्ति हातमा केही बोकेर सांसदहरुको आसन हुँदै अध्यक्षको आसनतिर अघि बढेको भिडियोमा देखिन्छ । अघि बढेका […]

बुधवार, मंसिर २७, २०८०

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमापक नेप्से परिसूचक झिनो अंकले बढेको छ । आज नेप्से २.६० अंकले बढेर १९८८.०४ विन्दुमा पुगेको छ । २९२ धितोपत्रको एक करोड २० लाख ९५ हजार ५३९ कित्ता […]

बुधवार, मंसिर २७, २०८०

काठमाडौं । छैटौं संस्करणको प्रधानमन्त्री कप भैरहवा र काठमाडौंमा हुने भएको छ । नेपाल क्रिकेट संघ क्यानले सोमबार रुपन्देही जिल्ला क्रिकेट संघलाई पत्राचार गर्दै प्रधानमन्त्री कपको ८ देखि १० खेल भैरहवामा गर्ने क्यानले जानकारी दिएको […]

बुधवार, मंसिर २७, २०८०