सुनसरी । सप्तकोशी नदीमा पानीको सतह लगातार बढ्दै गएपछि बाढीको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले ३८ ढोका खोलिएको छ। पहाडी भेगमा भएको लगातारको वर्षाका कारण नदीमा पानीको बहाव उच्च हुँदै गएपछि कोसी ब्यारेजका ५६ मध्ये ३८ […]
झापा । नेपाल चिया उत्पादक सङ्घ र श्रमिकहरूको ट्रेड युनियनहरूबीच चिया मजदुरको पारिश्रमिक वृद्धि गर्ने सहमति भएको छ । नेपाल चिया कफी श्रमिक युनियनका अध्यक्ष सन्तकुमार राईले नवौँ पटकको वार्तापछि रोजगारदाता र श्रमिकका प्रतिनिधि सङ्गठनहरूबीच […]
झापा । पश्चिमी सुडानको मार्रा पर्वत क्षेत्रमा ठूलो पहिरोमा परेर करिब एक हजार जनाको ज्यान गएको छ । सुडान लिबरेसन मुभमेन्टरआर्मीले हिजो निकालेको वक्तव्यमा पहिरोमा परी गाउँ नै पूर्ण रूपमा ध्वस्त भएको र एक व्यक्ति […]
काठमाडौं । शाङ्घाई सहयोग सङ्गठन (एससीओ) शिखर सम्मेलनका लागि चीनको थियानजिनमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र रुसी राष्ट्रपति भ्लादिमीर पुटिनबीच भेटवार्ता भएको छ । हिजो अबेर भएको भेटवार्ताको शुरुमा सञ्चारकर्मीसहितको उपस्थितिमा केहीबेर दुई नेताबीच […]
काठमाडौं । गएको एक महिनामा ८८ हजारभन्दा धेरै विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार अगस्ट महिना अर्थात असार १५ देखि साउन १५ सम्म ८८ हजार ६८० विदेशी पर्यटक नेपाल भित्रिएका हुन् […]
काठमाडौं । नेपाल ‘ए’ ले भारतको असाम क्रिकेट टोलीसँगको टी–२० शृङ्खला जितेको छ । नेपालले पाँचौ तथा अन्तिम खेलमा असामलाई ४४ रनले हराउँदै शृङ्खला ३–२ ले जितेको हो । नेपाल ‘ए’ ले दिएको दुई सय […]
झापा । चीनका राष्ट्रपति सी जिनपिङले अरू देशको धम्कीपूर्ण व्यवहारको आलोचना गर्नुभएको छ । चीनमा आयोजित शाङ्घाई सहयोग सङ्गठन एसीओको शिखर सम्मेलनको दोस्रो दिन हिजो उहाँले पश्चिमाहरूलाई चुनौती दिने अभिव्यक्ति दिनुभएको बेलायती समाचारसंस्था द गार्डिएनले […]
काठमाडौं । महाकाली नदीको कटानले कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका–१० को कुतियाकवर बस्ती जोखिममा परेको छ । पूर्वमा महाकाली र उत्तरमा जोगबुढा नदीको दोसाँधमा रहेको कुतियाकवर दक्षिणमा भने भारतसँग जोडिएको छ । यो बस्तीमा महाकाली नदीको लगातारको […]
विराटनगर । कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले पत्रकारहरूसँग सहमति नगरी कोशी प्रदेश आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक अगाडि नबढ्ने बताउनु भएको छ । कोशी प्रदेशका पत्रकार र मिडियाहरूको विकास […]
काठमाडौं । सरकारले बढाएको हिमाल आरोहण रोयल्टी आजदेखि लागू भएको छ । गएको मङ्सिरमा स्वीकृत भएको पर्वतारोहणसम्बन्धी नियमावली २०८१ को छैटौं संशोधनमा शुल्कको नयाँ व्यवस्था छ । यो व्यवस्था आजदेखि लागू भएको पर्यटन विभागका निर्देशक […]