२०८२ असार २४, मङ्गलवार , ०९:०३:४४ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । सेयर र अन्य धितोपत्र किनबेचका लागि ब्रोकर कम्पनीले नयाँ कारोबार प्रणाली (टीएमएस) को प्रयोग अवलम्वन गर्दै गएका छन् । सेक्योर्डपछि कालिका सेक्युरिटिजले मंगलबारदेखि नयाँ प्रणालीको सुरुवात गरेको छ । त्यस्तै अरु दुई कम्पनी […]

बुधवार, चैत २०, २०८१

काठमाडौं । नेपाल शिक्षक महासंघले बुधबारदेखि काठमाडौंमा सडककेन्द्रित आन्दोलन थाल्दैछ।चरणबद्ध आन्दोलनमा रहेको महासंघ संसद्को हिउँदे अधिवेशन पनि विद्यालय शिक्षा विधेयक नल्याई अन्त्य गरेपछि थप चिढिएको छ। महासंघले देशभरका शिक्षकलाई आन्दोलनमा आउन आह्वान गरेको छ। आन्दोलनको […]

बुधवार, चैत २०, २०८१

काठमाडौं । नेपालमा आज पनि पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।कोशी र गण्डकी […]

बुधवार, चैत २०, २०८१

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणबाट हटाइएका कुलमान घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको रिट निवेदनमा बुधबार सुनुवाइ हुँदैछ।मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले दुवैका रिटमाथि सुनुवाइ हुँदाहुँदै समय नभ्याएपछि […]

बुधवार, चैत २०, २०८१

काठमाडौं । चलचित्र ‘पिताम्बर’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा अधिकांश एक्सनपूर्ण सिन छन् ।बदलाको भाव देखाउने ट्रेलरमा अधिकांश दृश्य एक्सनका छन् । हरेक पुरुष कलाकार एक्सनमा देखिएका छन् । ट्रेलर रिलिजपछि निर्देशक कृषा […]

बुधवार, चैत २०, २०८१

काठमाडौं । थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र थाइ समकक्षी पे थोङ् थान् सिनावातबीच बुधबार भेटवार्ता हुँदैछ।परराष्ट्र मन्त्रालयका अनुसार भेटवार्तापछि संस्कृति र पर्यटनका क्षेत्रमा सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर हुनेछ। यसैगरी दुई देशबीचका गैरसरकारी […]

बुधवार, चैत २०, २०८१

काठमाडौँ । संघीय संसद्को हिउँदे अधिवेशन मंगलबार (आज) राति १२ बजेबाट अन्त्य भएको छ । गत माघ १८ गतेबाट सुरु भएको अधिवेशन आजसम्म गरी ६१ दिन रह्यो । अधिवेशनले ५ अध्यादेश र ५ विधेयक पारित […]

मङ्गलवार, चैत १९, २०८१

काठमाडौं । नेपाल स्टक एक्स्चेन्जको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त भएका चुडामणि चापागाईंले नियुक्ति पत्र बुझेका छन् । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले उनलाई नेप्से सीईओमा नियुक्त गरेको हो । नियुक्तिपछि मंगलबार नै उनलाई अर्थमन्त्रालयमा राजस्व […]

मङ्गलवार, चैत १९, २०८१

झापा । जापानका प्रधानमन्त्री शिगेरु इशिबाले अमेरिकी करबाट प्रभावित व्यवसायहरूका लागि झन्डै एक हजार ‘परामर्श केन्द्र’ स्थापना गर्ने घोषणा गरेका छन् । साथै उनले करहरूबाट छुट पाउन निरन्तर प्रयास गर्ने प्रतिबद्धता पनि जनाएको अन्तर्राष्ट्रिय समाचार […]

मङ्गलवार, चैत १९, २०८१

काठमाडौँ । प्रतिनिधि सभाको पाँचौँ अधिवेशन आजै मंगलबार राति १२ बजेबाट अन्त्य हुँदैछ । गत माघ १८ गते शुक्रबारबाट सुरु भएको अधिवेशन चैत १९ गतेसम्म चल्यो । अधिवेशन चलेको ६१ दिनमध्ये २५ दिनमा २७ वटा […]

मङ्गलवार, चैत १९, २०८१