झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तर्राष्ट्रिय तेल आपूर्ति सुरक्षित गर्न पहल गर्नुभएको छ । उहाँले सात देशलाई हर्मुज स्ट्रेटमा आफ्नो जलमार्गको सुरक्षा गर्न युद्धपोत पठाउन आग्रह गर्नुभएको छ । तर अहिलेसम्म कुनै देशले स्पष्ट […]
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले राष्ट्रिय परिचयपत्रका आधारमा बिमितलाई सेवा प्रवाह गर्ने भएको छ । अब बिमितले नवीकरण गर्दा तथा बीमामा आबद्ध हुँदा राष्ट्रिय परिचयपत्र पनि बुझाउनुपर्नेछ । कतिपय बिमितले बीमाको दोहोरो सुविधा तथा फरक […]
उदयपुर । सोमबार साँझ आएको हावाले उदयपुरको कटारीमा २ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । मृत्यु हुनेमा कटारी नगरपालिका–८ थलीयाटारकी मिनामाया तामाङ र कटारी नगरपालिका–५ निवासी ६४ वर्षीय वीरेन्द्र चौधरी […]
उदयपुर । उदयपुरमा रुखले किचेर २ जनाको मृत्यु भएको छ।कटारी नगरपालिका–५ तिनकुनेचोकस्थित राधाकृष्ण मन्दिर नजिक वीरेन्द्र चौधरीको पसलसहितको घरमा नजिकैको सुकेको सालको रुख ढलेर घर किच्दा ६४ वर्षीय वीरेन्द्र चौधरीको मृत्यु भएको हो। जिल्ला प्रहरी […]
काठमाडौ। सांसदको पदमा रहेर गर्न हुने र गर्न नहुने काम, सांसदका काम, कर्तव्य र अधिकार तथा पार्टीका नीति र उद्देश्यबारे प्रशिक्षण दिनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सांसदहरूलाई अभिमुखीकरण कार्यक्रम राखेको छ।दुई दिने कार्यक्रममा पार्टी […]
अफगानिस्तानको राजधानी काबुलमा पाकिस्तानले हवाई आक्रमण गरेको छ । लागूऔषध प्रयोगकर्ता रहेको अस्पताललाई लक्षित गरी पाकिस्तानले हवाई आक्रमण गरेको अफगानिस्तानले आरोप लगाएको छ । हवाई आक्रमणमा परी कम्तीमा ४०० जनाको ज्यान गएको र २५० जनाभन्दा […]
काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित हुने दलहरूका सांसदहरूको सूची सार्वजनिक गरेको छ । दलहरूबाट सिफारिस भएर आएका नामहरू आयोगले सोमबार सार्वजनिक गरेको हो । प्रतिनिधिसभाका २७५ सिटमध्ये १६५ सिट प्रत्यक्ष र ११० सिट समानुपातिकतर्फ […]
काठमाडौं । अर्थ मन्त्रालयले गराएको एक अध्ययनले भदौ २२ र २३ गते भएको नवयुवा आन्दोलनको प्रमुख कारणमा धनी र गरिबबीचको आम्दानीको ठूलो खाडल र बढ्दो बेरोजगारी रहेको देखाएको छ । अध्ययनअनुसार न्यून आय भएका र […]
काठमाडौँ । चालु आर्थिक वर्षको आठ महिना (साउन–फागुन) मा सरकारले ७८ अर्ब ४८ करोड ८८ लाख पुँजीगत खर्चिएको छ । यो वार्षिक लक्ष्यको १९.२४ प्रतिशत हो । चालु आर्थिक वर्षको फागुनसम्म भएको पुँजीगत खर्च गत आर्थिक वर्षको […]
काठमाडौं । अर्थ मन्त्रालयले ‘जेनजी आन्दोलनको बुझाइ : मूल कारण, वास्तविकता र सबल नेपालका लागि मार्गचित्र’ शीर्षकमा भएको अध्ययन सार्वजनिक गरेको छ । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको अर्थशास्त्र केन्द्रीय विभागले गरेको अध्ययनले गएकाे भदौ २३ र २४ गते […]