२०८२ पौष २ बुधवार , ०६:५०:३३ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । रुस–युक्रेन युद्ध सुरु भएपछि सन् २०२२ को आठ महिनाको तुलनामा यस वर्ष स्पेनले रुसबाट प्राकृतिक ग्यास दोब्बर आयात गरेको छ । स्पेनको प्रमुख प्राकृतिक ग्यास प्रसारण कम्पनी एनागासले सेप्टेम्बर ८ मा आफ्नो पछिल्लो […]

बुधवार, भदौ २७, २०८०

मोरक्को । मोरक्कोमा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार ९०० नाघेको छ । सबैभन्दा धेरै अमूल्य जीवन दक्षिणी मराकेसमा भएको गृह मन्त्रालयका अधिकारीहरूले बताएका छन् । खोज तथा उद्धारका काम पनि अब स्थगन गरिने उनीहरूले […]

बुधवार, भदौ २७, २०८०

काठमाडौं । सरकारले शिक्षक बन्न कम्तीमा स्नातक तह उतीर्ण हुनैपर्ने प्रस्ताव गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले बुधबार संघीय संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षासम्बन्धी विधेयकमा शिक्षकको न्यूनतम योग्यता स्नातक उतीर्ण तोकिएको […]

बुधवार, भदौ २७, २०८०

काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसूचक ३९.४८ अंकले बढेको छ । यस दिन परिसूचक दुई प्रतिशतले बढेर २००७.०६ विन्दुमा रोकिएको हो । आज १३ वटै समूहको परिसूचक बढेको छ । बढेको बजारमा […]

बुधवार, भदौ २७, २०८०

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक दुईदिनपछि सारिएको छ । साउन १० गते सम्पन्न केन्द्रीय समिति बैठकले असोज २ गतेका लागि बैठक बोलाउने निर्णय गरेको थियो । तर, पार्टीले बुधबार विज्ञप्ति जारी गर्दै दुई […]

बुधवार, भदौ २७, २०८०

काठमाडौं । सरकारले शिक्षकको परीक्षामा ४९ प्रतिशत पदमा आरक्षण दिने प्रस्ताव गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले बुधबार संघीय संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षासम्बन्धी विधेयकमा खुला प्रतियोगिताबाट पूर्ति गरिने पदमध्ये ४९ […]

बुधवार, भदौ २७, २०८०

काठमाडौं । सरकारले यस वर्ष पनि मुख्य चाडपर्वलाई लक्षित गरेर सहुलियतपूर्ण बजार सञ्चालन गर्ने भएको छ । दशैं, तिहार र छठ जस्ता ठूला पर्वलाई लक्षित गरेर सहुलियत पसल सञ्चालन गर्ने र दशैंका लागि सहुलियतमा खसी, […]

बुधवार, भदौ २७, २०८०

किमाथाङ्का । सङ्खुवासभाको जिल्ला कारागार खाँदबारीमा कैदी हत्या प्रकरणमा मुद्दा चलाइएका व्यक्तिविरुद्ध जिल्ला अदालतमा थुनछेक बहस सुरु भएको छ। हत्या प्रकरणमा जोडिएका १५ अभियुक्तसँग मङ्गलबार बयान सकिएपछि आजदेखि थुनछेक बहस सुरु भएको जिल्ला अदालतका स्रेस्तेदार […]

बुधवार, भदौ २७, २०८०

काठमाडौं । गौवंश हत्या, भ्रष्टाचारका काण्डको पूर्णछानबिन गर्नुपर्नेलगायतका माग राख्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले उपत्यकाकेन्द्रित विरोध प्रदर्शन गरेको छ । भ्रष्टाचारमा संलग्न उच्च राजनैतिक नेतृत्वलाई छानबिनको दायरामा ल्याउन, सुन तस्करीलगायतका भ्रष्टाचारका काण्डमा संलग्नको पूर्णछानबिन गर्न दबाबका […]

बुधवार, भदौ २७, २०८०

काठमाडौं । संविधानसभाका अध्यक्ष, पूर्वसभामुख तथा नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङको शव निजी निवास बालुवाटार लगिएको छ । पार्टी कार्यालय च्यासलबाट भर्खरै आफन्त, इष्टमित्र र परिवारका सदस्यबाट श्रद्धाञ्जली अर्पणका लागि नेम्वाङको पार्थिव शरीर निवास लगिएको […]

बुधवार, भदौ २७, २०८०