२०८२ पौष १ मङ्गलवार , ०५:५१:५४ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौँ । रुसी सरकारले दुई जना अमेरिकी कूटनीतिज्ञलाई निष्काशन गरेको छ। मस्कोस्थित अमेरिकी राजदूतावासमा काम गरेका एक जना रुसी नागरिकसँग सम्पर्क कायम गरेको अभियोगमा उनीहरूलाई निष्काशन गरिएको हो। अमेरिकी प्रसारण संस्था केबल न्युज नेटवर्क (सिएनएन) […]

शुक्रवार, भदौ २९, २०८०

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । निकुञ्जअन्तर्गत पर्ने बेलडाँडी गाउँपालिकाको कालिकिचताल क्षेत्रमा बेलडाँडी–२ गुन्डी टोलकी ४२ वर्षीया बेलमती बुढाको आज बिहान गैँडाको आक्रमणबाट मृत्यु भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका […]

शुक्रवार, भदौ २९, २०८०

काठमाडौं । सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश विनोद शर्माले आम नागरिकबाट अपेक्षा गरिएको भूमिका पूरा गर्ने प्रक्रियामा इमान्दार प्रयास गर्ने बताएका छन् । संसदीय सुनुवाइ समितिको आजको बैठकमा आफ्नो अवधारणा र कार्ययोजना प्रस्तुत गर्दै शर्माले […]

शुक्रवार, भदौ २९, २०८०

काठमाडौं । एसीसी यू–१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले शुक्रबार २४ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको हो । क्यानले यू–१९ विश्वकप छनोट खेलेकाहरुलाई निरन्तरता दिएको छ । […]

शुक्रवार, भदौ २९, २०८०

दाङ । दाङमा बाबुको हत्या अभियोगमा एक युवक पक्राउ परेका छन्। घोराही उपमहानगरपालिका– ५ दलजितपुरका ५१ वर्षीय प्रेमबहादुर केसीको हत्या गरेको अभियोगमा उनकै छोरा २८ वर्षीय सन्तोष केसी पक्राउ परेका हुन्। बाबुको मुख हेर्ने दिन […]

शुक्रवार, भदौ २९, २०८०

ताप्लेजुङ । डिभिजन वन कार्यालय ताप्लेजुङले बिगत ११ बर्ष देखि बरामद गरेका वन्यजन्तुका करिव साढे २५ किलो आखेटोपहार चितवन राष्ट्रिय निकुञ्ज कार्यालय पठाउने भएको छ। डिभिजनल वन अधिकृत बद्रीप्रसाद शाहका अनुसार सालक,भालु,रतुवा मृग, घोरल र […]

शुक्रवार, भदौ २९, २०८०

काठमाडौ । चिकित्सक कुटपिट प्रकरण पछि हेटौँडा अस्पतालका चिकित्सकहरूले सामूहिक राजीनामा दिएका छन्। अस्पतालमा कार्यरत ७८ जना चिकित्सकले एकैपटक मेडिकल सुप्रिटेन्डेन्ट डा.रामचन्द्र सापकोटालाई राजीनामा बुझाएका हुन्। गत बुधवार हेटौँडाको सञ्चो अस्पतालमा कार्यरत दुई जना चिकित्सकमाथि […]

शुक्रवार, भदौ २९, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालमैत्री वातावरणमा बालबालिकाको अधिकार तथा हकहितको संरक्षण, सम्वर्द्धन, सम्मान, प्रवर्द्धन र परिपूर्ति गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । राष्ट्रिय बाल दिवस, २०८० का अवसरमा आज शुभकामना दिँदै उनले […]

शुक्रवार, भदौ २९, २०८०

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा अपराह्न ४ बजे बस्ने गरी बैठक बोलाइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन जानुअघि बैठक बस्न […]

शुक्रवार, भदौ २९, २०८०

धनुषा । जनकपुरधाममा सडक निर्माणको क्रममा ठेकेदारले खुल्ला छाडेको खाल्डोमा खसेर एक बालकको मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका–२५ लोहनाको हजाम टोलका रञ्जित मुखियाका दुई वर्षीय छोरा रोहन मुखियाको खाल्डोमा खसेर मृत्यु भएको हो । […]

शुक्रवार, भदौ २९, २०८०