२०८२ पौष १ मङ्गलवार , ०३:०२:४१ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई कार्यशैली सच्याउन आग्रह गरेका छन् । शेखर–गगन पक्षको बैठकको भोलिपल्ट बुधबार सभापति देउवालाई भेटेका शेखरले अहिलेको शैलीलाई सुधार गर्न आग्रह गरेका हुन् । शेखरसँगै […]

बुधवार, असोज ३, २०८०

काठमाडौं । बिहीबारदेखि काठमाडौंमा हुने साफ यू–१९ च्याम्पियनसिपमा नेपालले उपाधि जित्ने लक्ष्य लिएको छ । प्रतियोगिता अन्तर्गत नेपालले पहिलो खेल बिहीबार दिउँसो साढे ४ बजे दशरथ रंगशालामा पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ बिहीबार दिउँसो साढे १ बजे […]

बुधवार, असोज ३, २०८०

काठमाडौं । शिक्षकहरुको आन्दोलनका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त भएको छ । माइतीघर मण्डलामा भेला भएका शिक्षकहरुले सडक नै ढाकिने गरी प्रदर्शन गरिरहेकाले सवारी आवागमन अस्तव्यस्त भएको हो । ट्राफिक प्रहरीले माइतीघर मण्डला हुँदै […]

बुधवार, असोज ३, २०८०

काठमाडौँ । आयरल्यान्ड भ्रमणमा रहेका सभामुख देवराज घिमिरेले द्विपक्षीय भेटघाट सुरु गरेका छन् । उनले मंगलबार साँझ माथिल्लो सदन सिनड एरियनका अध्यक्ष जेरी बटाइमरसँग शिष्टाचार भेट गरेका छन् । भेटमा दुई देशबीच संसदीय आदान प्रदान […]

बुधवार, असोज ३, २०८०

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भेट भएको छ । संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा सहभागी हुन न्युयोर्क पुगेका विभिन्न देशका राष्ट्रध्यक्ष तथा सरकार प्रमुखको सम्मानमा अमेरिकी राष्ट्रपतिले आयोजना गरेको रात्रिभोजको अवसरमा […]

बुधवार, असोज ३, २०८०

विराटनगर । महेन्द्र मोरङ क्याम्पस विराटनगरका विद्यार्थीले त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण प्रादेशिक कार्यालय विराटनगरको गाडी जलाएका छन् । मानविकी संकायको स्नातक तहका एक विद्यार्थीको उत्तरपुस्तिका परीक्षा गार्डले साटेको भन्दै आज बिहान करिब ५ बजे परीक्षा […]

बुधवार, असोज ३, २०८०

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले गलत क्रियाकलापलाई प्रोत्साहित गर्नु नहुने बताएका छन्। आज काठमाडौँको नक्सालस्थित नारायण चौरमा पार्टीले आयोजना गरेको राष्ट्रिय झन्डासँग सेल्फी कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन। […]

बुधवार, असोज ३, २०८०

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा पहिलोपटक द्रुत बस सेवा सुरु गरेको छ । संविधान दिवसको अवसर पारेर काठमाडौंको रत्नपार्कस्थित शान्तिबाटिकामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले द्रुत बस सेवाको उदघाटन गरेका हुन् । द्रुत […]

बुधवार, असोज ३, २०८०

काठमाडौं । संविधान दिवसको अवसरमा काठमाडौंको टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्री, सांसद, कर्मचारी, सुरक्षा अंगका प्रमुखलगायत सहभागी छन् । प्रधानमन्त्री […]

बुधवार, असोज ३, २०८०

काठमाडौँ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नेपालको संविधान संवैधानिक परिवर्तनको दस्तावेज मात्र नभई लामो समयदेखिको राज्यको संरचना, शासकीय स्वरूप र सामाजिक, सांस्कृतिक रूपान्तरणको दस्तावेज भएको बताएका छन्। संविधान दिवस, २०८० को अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने […]

बुधवार, असोज ३, २०८०