२०८२ पौष २ बुधवार , ०५:४२:१२ बजे

Sajhamanch

मिडियाबाट साभार

इलाम । इलाममा डेंगु संक्रमणबाट एक बालिकाको मृत्यु भएको छ।बुधबार (हिजो) इलाम रोङ गाउँपालिका–३ का ददिराम राईको छोरी वर्ष ४ वषस्निहान राईको डेंगु सङक्रमणबाट मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ। उनी भाद्र ३० […]

बिहिवार, असोज ४, २०८०

काठमाडौँ । सर्पको टोकाइबाट सिन्धुलीमा ६५ बर्सिया महिलाको मृत्यु भएको छ । दुधौली नगरपालिका–६ स्थित हर्षाही बस्ने जानुकी माझीको सर्पले टोकेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । असोज ३ मा सर्पले टोकेपछि […]

बिहिवार, असोज ४, २०८०

धनकुटा ।धनकुटामा पिङ खेल्दा लडेर एक बालकको मृत्यु भएको छ। धनकुटा महालक्ष्मी नगरपालिका–०५ का माझिगाँउ बस्ने मदन खड्काको छोरा १० वर्षीय मन्दिप खडकाको पिङ खेल्ने क्रममा लड्दा घटनास्थलमा नै मृत्यु भएको हो। बुधबार दिउँसो ४ […]

बिहिवार, असोज ४, २०८०

काठमाडौं । साफ यू–१९ च्याम्पियनसिपको पाँचौँ संस्करण आजदेखि नेपालमा सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने प्रतियोगितामा बिहीबार दुई खेल हुनेछन् । यो संस्करणमा दक्षिण एसियाका ६ टिम सहभागी छन् । फुटबल एसोसिएसनको विवादका कारण […]

बिहिवार, असोज ४, २०८०

काठमाडौँ । गृहमन्त्रीको पहलमा आन्दोलनकारी शिक्षकसँगको भएको पहिलो वार्ता निष्कर्षविहीन भएको छ। उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको पहलमा आज बिहान विद्यालय बन्द गरेर सडकमा आएका शिक्षकहरूसँग भएको वार्ता निष्कर्षविहीन भएको बताइएको छ। गृह मन्त्रालयमा भएको […]

बिहिवार, असोज ४, २०८०

काठमाडौं । दुई सरकारी कम्पनी खाद्य व्यवस्था तथा व्यापार र साल्ट ट्रेडिङ कर्पोरेसनको गोदाम नरित्तिउञ्जेलसम्म सरकारले चिनी आयात गर्ने अनुमति नदिएपछि देशभर चिनीको हाहाकार भएको खुलेको छ । सरकारले बजार मूल्यमा हस्तक्षेप गर्न र एकाधिकार […]

बिहिवार, असोज ४, २०८०

काठमाण्डौ । आज विश्व शान्ति दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष सेप्टेम्बर २१ तारिखका दिन विश्व शान्ति दिवस मनाउने गरिन्छ ।यसवर्ष ‘जातिवादको अन्त्य र शान्तिको स्थापना’ भन्ने नारा तय गरिएको छ […]

बिहिवार, असोज ४, २०८०

न्यूयोर्क । संयुक्त राष्ट्र संघको ७८औँ महासभामा नेपालको नेतृत्व गर्दै न्यूयोर्क आएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नर्वेका प्रधानमन्त्री युनस गार स्टोरेबीच भेट भएको छ। प्रधानमन्त्री दाहाल र नर्वेका प्रधानमन्त्री युनसबीच राष्ट्र संघको मुख्यालयमा भएको […]

बिहिवार, असोज ४, २०८०

काठमाडौं । साफ अन्डर नाइन्टिन च्याम्पियनसिप आजदेखि काठमाडौंमा सुरु हुँदैछ। दशरथ रंगशालामा हुने उद्घाटन खेलमा दिउँसो साढे १ बजे बंगलादेश र भारत आमने–सामने हुनेछन्। नेपाल र पाकिस्तानको खेल साँझ साढे ५ बजे सुरु हुनेछ।ललितपुरको सातदोबाटोस्थित […]

बिहिवार, असोज ४, २०८०

काठमाडौं । मनसुनको न्यूनचापीय रेखा बिहीबार सरदर स्थानको दक्षिणतिर अवस्थित छ । बंगालको खाडीको उत्तर पश्चिम भागमा न्यूनचापीय क्षेत्र रहेको छ । न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर हुँदा मनसुन तुलनात्मक रूपमा कम सक्रिय हुन्छ ।आज […]

बिहिवार, असोज ४, २०८०