उत्तरी गाजामा रहेको एक विद्यालयमा इजरायलले हवाई आक्रमण गर्दा महिला र बालबालिकासहित २७ जना प्यालेस्टिनीको ज्यान गएको छ ।तुफाह जिल्लामा रहेको दार अल–अरकाम विद्यालयमा आक्रमण हुँदा अरु २४ जनाभन्दा धेरै घाइते भएका बीबीसीले जनाएको छ […]
काठमाडौं । पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभावले कोशी, मधेश, बागमती प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बदली छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।दिउँसो देशको पहाडी भूभागमा […]
झापा । युरोपेली सङ्घ (ईयू) की अध्यक्ष उर्सुला भान डेर लेयनले अमेरिकाले लगाएको भन्सार करलाई विश्व अर्थतन्त्रमा ठूलो धक्का भएको बताएकी छज् । ईयू प्रमुख लेयनले यसले गम्भीर परिणाम ल्याउने, विश्वव्यापी अर्थतन्त्रमा ठूलो क्षति पुर्याउने, […]
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले तीन देशका लागि गैरआवासीय राजदूत नियुक्त गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संविधानको धारा २८२ को उपधारा १ बमोजिम चीनका लागि नेपाली राजदूत प्रा.डा. कृष्ण प्रसाद ओलीलाई मंगोलिया र प्रजातान्त्रिक […]
काठमाडौं । हिजो उच्च अङ्कले बढेको शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३ दशमलव ३५ अङ्कले बढेर २ हजार ७०३ दशमलव ३९ विन्दुमा पुगेको छ । आज बैंक, जलविद्युत्, […]
काठमाडौं । वैदेशिक रोजगारीमा सर्बिया पठाइदिने भन्दै ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–५ घर भई काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–४ बस्ने २८ वर्षीय सुरेश माक रहेका छन् । सुरेशले आकर्षक […]
काठमाडौं । विश्व बैंकले यो वर्ष नेपालको आर्थिक वृद्धिदर ४ दशमलव ५ प्रतिशत रहने अनुमान गरेको छ । विश्व बैंकले आज सार्वजनिक गरेको नेपाल विकास प्रतिवेदनका अनुसार अघिल्लो वर्षको ३ दशमलव ९ प्रतिशतबाट बढेर यो […]
काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)कोे छैटौँ शिखर सम्मेलनमा भाग लिने क्रममा बैंककमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र श्रीलंकाका प्रधानमन्त्री डा। हरिनी अमरासुरियाबीच भेटवार्ता भएको छ । उनीहरूबीच […]
झापा । अबदेखि भन्सार कार्यालयबाट मात्र निकासी पैठारी सङ्केत नम्बर (एक्जिम कोड) उपलब्ध गराइने भएको छ । यसअघि भन्सार विभागबाट उपलब्ध हुने यस्तो नम्बर अबदेखि मातहतका भन्सार कार्यालयबाटै लिन सकिने विभागले जनाएको छ । विभागका […]