२०८२ चैत १८ बुधवार , ०५:४१:२४ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि खर्चको सीमा निर्धारण गरेको छ। आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेद्वारले रु. तीन लाख ५० हजार बराबरको खर्च गर्न पाउने सीमा निर्धारण गरेको छ। आयोगले मतदाता नामावली खरिदका […]

सोमवार, पौष १४, २०८२

काठमाडौं । पूर्व ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)को निर्माण कम्पनी कालोसूचीमा परेको छ । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले तामाङको कान्छाराम कन्स्ट्रक्सनलाई डेढ वर्षका लागि कालोसूचीमा राखेको हो । कान्छाराम कन्स्ट्रक्सनलाई कालोसूचीमा राख्न […]

सोमवार, पौष १४, २०८२

महोत्तरी । शीतलहरबाट स्थानीयवासी प्रभावित हुन थालेपछि यहाँका स्थानीयतहले धमाधम विद्यालय बिदा दिन थालेका छन् । पुसको पहिलो सातामै शुरु भएको शीतलहर बढ्दै गएपछि जिल्लाका १५ वटै स्थानीय तहले विद्यालयमा बिदा दिने सूचना जारी गरेका […]

सोमवार, पौष १४, २०८२

झापा । झापाको बिर्तामोडमा सञ्चालितमध्ये दुईवटा डान्स बारमा प्रहरीले छापा मारेको छ। गएराति इलाका प्रहरी कार्यालय बिर्तामोडको टोलीले डीडब्लु डान्स बार र द नाइट लाइफ डान्स बारमा छापा मारेर दुई जनालाई पक्राउ गरेको छ। प्रहरीले […]

सोमवार, पौष १४, २०८२

काठमाडौं । निवर्तमान गृहमन्त्री एवम् कांग्रेस नेता रमेश लेखकले जेनजी आन्दोलन जाँचबुझ आयोगलाई आज बयान दिनु हुदैं छ । गत भदौ २३ र २४ गतेको घटनाबारे सोधपुछ गर्न आयोगले लेखकलाई पुस १३ गते उपस्थित हुन […]

सोमवार, पौष १४, २०८२

झापा । बिर्तामोडमा दिउँसै लाखौँको धनमाल चोरी भएको छ । हिजो बिर्तामोड नगरपालिका-३ कञ्चनजङ्घा टोल बस्ने सृजना सिवाकोटीको घरमा कोही नभएको मौका पारी घरको छतको ढोकाबाट पसी कोठाभित्र काठको दराजमा राखेको सुनको गरगहना ८ तोला […]

सोमवार, पौष १४, २०८२

भोजपुर । भोजपुर सदरमुकाम क्षेत्रमा सिलिचुङ खानेपानी आयोजना सञ्चालनमा आएपछि स्थानीय नागरिकको दीर्घकालीन रुपमा रहेको पानीको समस्या समाधान भएको छ । आयोजनामार्फत भोजपुर बजार क्षेत्रसहित छ वटा वडाका दुई हजार ६५० घरधुरीमा ‘एक घर एक धारा’ […]

सोमवार, पौष १४, २०८२

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २० बुँदे यूक्रेन शान्ति सम्झौता लगभग सहमति नजिक पुगेको बताउनुभएको छ । युद्ध अन्त्यका लागि अमेरिका पुगेका युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँगको भेटपछि प्रतिक्रिया दिँदै राष्ट्रपति ट्रम्पले छलफललाई उत्कृष्ट भन्दै […]

सोमवार, पौष १४, २०८२

विराटनगर । गाँजा कारोबारीलाई नियन्त्रणमा लिन मोरङ प्रहरीले आइतबार राति पनि गोली चलाएको छ । आइतबार राति करिब साढे ११ बजे मोरङको केराबारी गाउँपालिका–५ लाफा टोलमा प्रहरीले हवाई फायर गरी एम्बुलेन्समा लोड गरिएको गाँजा नियन्त्रणमा […]

सोमवार, पौष १४, २०८२

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जाडोमा आगो ताप्दा, हिटर वा गिजरलगायत उपकरण प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जाडोयाममा आगो ताप्दा, हिटर चलाउँदा वा गिजर प्रयोग गर्दा […]

सोमवार, पौष १४, २०८२