२०८२ पौष १ मङ्गलवार , ०७:२५:३४ बजे

Sajhamanch

मिडियाबाट साभार

बागलुङ । नवदुर्गा सुरु भएसँगै बागलुङमा खसीबोकाको बिक्री सुरु भएको छ । गाउँका बजारदेखि बागलुङ बजारमा मासुको बिक्री वितरण बढ्दो छ । पछिल्लो समय खुकुराको मासुको मूल्य केही वृद्धि हुँदा दसैँको समयमा खसीबोकाकै माग बढ्दो […]

सोमवार, असोज २९, २०८०

मोरङ । नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेशले महिला उद्यमी विकास समिति बिस्तार गरेको छ। सरु केसीको नेतृत्वमा आठ सदस्यीय महिला उद्यमी विकास समिति बिस्तार गरेको हो। प्रदेशका महिला उद्यमीहरूको उत्थान गर्ने उद्देश्यका साथ समिति […]

सोमवार, असोज २९, २०८०

काठमाण्डौ। दशैँ, तिहार र छठको लागि नेपाल राष्ट्र बैङ्कले आजदेखि नयाँ नोट सटही सुविधा दिने भएको छ ।काठमाण्डौ उपत्यकाभित्र राष्ट्र बैङ्क अन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैङ्कका शाखामार्फत् नयाँ नोट सटही गर्न सकिनेछ […]

सोमवार, असोज २९, २०८०

काठमाडौं । सुदूपश्चिम, कर्णाली र लुम्बिनीका केही र बाँकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा सोमबार मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै […]

सोमवार, असोज २९, २०८०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मूल दस्तावेज निर्माणका लागि सुझाव लिन सोमबारदेखि दुई दिने ‘नीति मन्थन’ कार्यक्रम गर्ने भएको छ।सोमबार र मंगलबार हुने नीति माथिको बहसका लागि सातवटा विषय छुट्याइएको छ। फरक फरक […]

सोमवार, असोज २९, २०८०

काठमाडौं । हिन्दु नेपालीको महान चाड बडादसैँको आज दोस्रो दिन, देवीमन्दिर तथा शक्तिपीठहरूमा माता भगवती ब्रह्मचारिणीको पूजा गरी मनाइँदै छ । ब्रह्मचारिणीदेवीलाई बह्म विद्या शक्तिकी माताको रुपमा पूजा गर्ने प्रचलन छ ।आज पनि देवी मन्दिरहरूमा […]

सोमवार, असोज २९, २०८०

काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिजको प्रत्यक्ष प्रशारण हिमालय टेलिभिजनले गर्ने भएको छ । नेपाल क्रिकेट संघ क्यानले दिएको जानकारी अनुसार सबै खेल हिमालय टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिने छ । नेपाल, यूएई र हङकङ सम्मिलित त्रिकोणात्मक […]

आइतवार, असोज २८, २०८०

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेको राजनीतिक सङ्कट टरेको बताएका छन्। आज मुख्यमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण पछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मुख्यमन्त्री कार्कीले कोशी प्रदेशको राजनीतिक सङ्कट टरेको बताएका हुन्। कार्कीले […]

आइतवार, असोज २८, २०८०

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कोशी प्रकरणमा सभापतिसँगै नेता शेखर कोइरालामाथि प्रश्न उठाएका छन् । सभापति शेरबहादुर देउवा र नेता शेखर दुबैको शैलीले पार्टीको हित नगर्ने भन्दै उनले दुबै नेतालाई बदलिन आग्रह गरेका […]

आइतवार, असोज २८, २०८०

ताप्लेजुङ । नवरातको सुरुवात भएसँगै ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा भक्तजनको आगमन सुरु भएको छ। हरेक वर्ष नवरात्र भर यहाँ भक्तजनको घुइँचो लाग्ने गर्दछ। वार्षिक लाखौँको संख्यामा स्वदेशी तथा विदेशी भक्तजन आउने यस मन्दिरमा विशेष […]

आइतवार, असोज २८, २०८०