२०८२ असार १०, मङ्गलवार , ०९:०२:१४ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीद्वय सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले क्यानडामा हुने तेस्रो संस्करणको ग्लोबल टी-२० लिग खेल्ने भएका छन् । आउने जुलाइ २० देखि सुरु हुने फ्रेन्चाइज प्रतियोगिताका लागि मंगलबार राति भएको […]

बुधवार, जेठ ३१, २०८०

काठमाडौँ । वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रमअन्तर्गतको मुख्य बजेट प्रधानमन्त्री, अर्थमन्त्री, भौतिक पूर्वाधारमन्त्री र पूर्वप्रधानमन्त्रीको जिल्लामा विनियोजन भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको उक्त कार्यक्रमको बजेट सत्तारूढ दलका शीर्ष नेताको जिल्लामा केन्द्रित गर्न बजेटको […]

बुधवार, जेठ ३१, २०८०

काठमाडौं । आज विश्व रक्तदाता दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष जुन १४ लाई विश्वभरका देशले विश्व रक्तदाता दिवस मनाउने गर्छन् । यो दिवसमा सुरक्षित रगत र रगत उत्पादनको आवश्यकताबारेमा […]

बुधवार, जेठ ३१, २०८०

काठमाडौं । निरजकुमार कामत राष्ट्रिय ट्रमा सेन्टरको आकस्मिक कक्षको बेडमा छन् । नागरिकता माग्दै माइतीघरको सडकमा संघर्ष गरिरहेका कामतले मंगलबार अपरान्ह आफ्नै जिउमा पेट्रोल खन्याए । त्यस क्रममा केही पेट्रोल निलेकाले उनी बोल्न सकेका छैनन् […]

मङ्गलवार, जेठ ३०, २०८०

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले सरकारको नीति तथा कार्यक्रम स्वीकृत गरेको छ। उक्त नीति तथा […]

मङ्गलवार, जेठ ३०, २०८०

काठमाडौं । संसदमा कसैका लागि १० मिनेट पनि लामो हो, कसैका लागि एक घन्टा पनि छोटो । एमाले अध्यक्ष केपी ओलीलाई नै हेरौं न, उनले एक घण्टा कम समयमा सायदै आफ्नो भाषण टुंग्याएका छन् । […]

मङ्गलवार, जेठ ३०, २०८०

विराटनगर । सोमबार बिहान पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष महेश दाहाल कार्यालय जाने तयारी गर्दै थिए । बिहान करिब १० बजे ८–१० जनाको समूह इटहरीको आँपगाछीस्थित उनको क्वार्टरमा पुग्यो । नेविसंघबाट आएको भन्दै उनीहरुले दाहाललाई […]

मङ्गलवार, जेठ ३०, २०८०

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र नेपालका लागि इजरायली राजदूत हनान गोडरबीच भेटवार्ता भएको छ। आज बसुन्धरास्थित पार्टीको केन्द्रीय कार्यालयमा उनीहरूबीच सङ्क्षिप्त भेटवार्तामा विश्वमै उत्कृष्ट मानिने इजरायली प्रविधि, ज्ञान र […]

मङ्गलवार, जेठ ३०, २०८०

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्वस्थ भएका छन् । मुटुमा समस्या भएपछि पौडेल गंगालाल हृदयरोग केन्द्रमा भर्ना भएका हुन् । अस्पताल स्रोतका अनुसार मंगलबार बिहान भर्ना गरि उनको थप उपचार भइरहेको छ । तर, राष्ट्रपति […]

मङ्गलवार, जेठ ३०, २०८०

काठमाडौँ । नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पठाउने लोभ देखाएर करोडौँ रकम असुल भएको घटनामा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाणका तर्फबाट आजदेखि काठमाडौँ जिल्ला अदालतमा बहस सुरु भएको छ। उनका पक्षबाट बहस गर्न ३४ वकिलले नाम […]

मङ्गलवार, जेठ ३०, २०८०