२०८२ मंसिर २७ शनिवार , ०६:०२:५१ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिजको प्रत्यक्ष प्रशारण हिमालय टेलिभिजनले गर्ने भएको छ । नेपाल क्रिकेट संघ क्यानले दिएको जानकारी अनुसार सबै खेल हिमालय टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिने छ । नेपाल, यूएई र हङकङ सम्मिलित त्रिकोणात्मक […]

आइतवार, असोज २८, २०८०

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेको राजनीतिक सङ्कट टरेको बताएका छन्। आज मुख्यमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण पछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मुख्यमन्त्री कार्कीले कोशी प्रदेशको राजनीतिक सङ्कट टरेको बताएका हुन्। कार्कीले […]

आइतवार, असोज २८, २०८०

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कोशी प्रकरणमा सभापतिसँगै नेता शेखर कोइरालामाथि प्रश्न उठाएका छन् । सभापति शेरबहादुर देउवा र नेता शेखर दुबैको शैलीले पार्टीको हित नगर्ने भन्दै उनले दुबै नेतालाई बदलिन आग्रह गरेका […]

आइतवार, असोज २८, २०८०

ताप्लेजुङ । नवरातको सुरुवात भएसँगै ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा भक्तजनको आगमन सुरु भएको छ। हरेक वर्ष नवरात्र भर यहाँ भक्तजनको घुइँचो लाग्ने गर्दछ। वार्षिक लाखौँको संख्यामा स्वदेशी तथा विदेशी भक्तजन आउने यस मन्दिरमा विशेष […]

आइतवार, असोज २८, २०८०

विराटनगर । कोशीका मुख्यमन्त्री केदार कार्कीले प्रदेशमा सहमतिको सरकार बन्ने बताएका छन् । आइतबार प्रदेश प्रमुख परशुराम खापुङसमक्ष पद तथा गोपनीयताको शपथ लिएपछि पत्रकारहरुसँग प्रतिक्रिया दिँदै उनले सहमतिको सरकार बन्ने बताएका हुन् । कार्कीले आफू […]

आइतवार, असोज २८, २०८०

काठमाडौँ । मनसुन आज (आइतबार) रातिबाट पूर्ण रुपमा बाहिरिने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुन यस वर्ष गत जेठ ३१ गते नेपाल प्रवेश गरेको हो। मनसुनको बहिर्गमनसँगै वर्षायाम सकिएर हीउँदयाम […]

आइतवार, असोज २८, २०८०

काठमाडौं । प्यालेस्टाइनी लडाकु समूह हमासको आक्रमणको बदलामा इजरायलले गाजामा जवाफी हमला जारी राखेको छ । यही अक्टोबर ७ मा हमासले इजरायलमा एक्कासि आक्रमण गरेको थियो । इजरायल र हमासबीच जारी युद्धमा गाजामा ठूलो भौतिक […]

आइतवार, असोज २८, २०८०

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा जारी युद्धमा वेपत्ता रहेका नेपाली विद्यार्थी विपीन जोशीको स्थिति पत्ता लगाइदिन अन्तर्राष्ट्रिय संघसंस्था र कूटनीतिक नियोगहरुलाई आग्रह गरेका छन् । आइतबार ललितपुरको भैंसेपाटीस्थित निवासमा अन्तर्राष्ट्रिय समाचार संस्थाका प्रतिनिधिसँग कुराकानी […]

आइतवार, असोज २८, २०८०

विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई शपथ गराएका हुन् । संविधानको धारा १६८ को उपधारा ५ बमोजिम कार्की शनिबार मुख्यमन्त्रीमा नियुक्त […]

आइतवार, असोज २८, २०८०

काठमाडौँ । आइसीसी विश्वकप क्रिकेट अन्तर्गत आज अहिले इंग्ल्यान्ड र अफगानिस्तानबिच खेल भईरहेको छ। भारतको राजधानी नयाँ दिल्लीस्थित अरुण जेटली स्टेडियममा दिउँसो २ः१५ बजेदेखि सुरु भएको यो खेलमा इंग्ल्यान्डले टस जितेर अफगानिस्तानलाई पहिला व्याटिङ गर्न […]

आइतवार, असोज २८, २०८०