२०८२ चैत १० मङ्गलवार , ०३:५४:५६ बजे

Sajhamanch

मिडियाबाट साभार

विराटनगर । सोमबार चलेको हावाहुरी र असिना पानीका कारण कोशी प्रदेशका विभिन्न पाँच जिल्लामा जनजीवन प्रभावित भएको छ । विराटनगरस्थित प्रदेश प्रहरी कार्यालयका अनुसार पहाडी जिल्ला ताप्लेजुङ, पाँचथर, भोजपुर, खोटाङ र सोलुखुम्बुमा भौतिक क्षति भएको […]

मङ्गलवार, चैत ३, २०८२

म्याग्दी । सुक्खायामसँगै म्याग्दीमा डढेलोको जोखिम बढेको छ । आगोको जथाभावी प्रयोगले वनजङ्गलमा डढेलोको जोखिम बढेको हो । आगलागीका घटनाले वनजङ्गलसँगै, वन्यजन्तु, जडीबुटी र पर्यावरणमा विनाश निम्त्याउने गरेको छ । डिभिजन वन कार्यालयका प्रमुख डिभिजनल […]

मङ्गलवार, चैत ३, २०८२

खोटाङ । पूर्वाधार विकास कार्यालय खोटाङले पुल निर्माणको काममा ढिलासुस्ती गर्ने निर्माण व्यवसायीको बैंक ग्यारेन्टी जफत गर्ने चेतावनी दिएको छ । कार्यालयले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ बिजयखर्कको सिमानामा पर्ने […]

मङ्गलवार, चैत ३, २०८२

काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीमार्फत प्रतिनिधिसभामा अपांगता भएका ५ जना सांसद् भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट गंगा छन्त्याल र रमेश प्रसाईं, नेपाली कांग्रेसको तर्फबाट मदनकृष्ण श्रेष्ठ, नेकपा एमालेको तर्फबाट एशुदा कुमारी बराल र […]

मङ्गलवार, चैत ३, २०८२

काठमाडौं । नेपालका केही स्थानमा आज पनि हावाहुरीको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले आज अपराह्नपछि हावाहुरी चल्ने प्रक्षेपण गरेको हो । विभागका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका […]

मङ्गलवार, चैत ३, २०८२

झापा । इरानबाट क्षेप्यास्त्र र ड्रोन आक्रमणको चेतावनीपछि बन्द रहेको युएईको हवाई क्षेत्र आंशिक रुपमा खुलेको छ । यसअघि युएईको नागरिक उड्डयन मन्त्रालयले निश्चित अवधिका लागि हवाई क्षेत्र बन्द गरिएको जनाएको थियो । हिजो सोमवार […]

मङ्गलवार, चैत ३, २०८२

चितवन । हरेक वर्ष चैतेदसैँको समयमा हुने विक्रमबाबा पूजाको चितवनमा तयारी सुरुआत गरिएको छ । यस वर्ष चैत ५ गते देखि १९ गतेसम्म पूजा गर्ने तयारी गरिएको हो । चितवन राष्ट्रिय निकुञ्जको कसरामा विक्रमबाबा पूजास्थल […]

मङ्गलवार, चैत ३, २०८२

झापा । पछिल्लो समयमा बिर्तामोड बसपार्कका होटलहरुमा यौनधन्दा र लागूऔषधको कारोबार बढ्दै गएको जनगुनासो आइरहेको अवस्थामा झापा प्रहरी एक्सनमा उत्रिएको छ । यौनधन्दा र लागूऔषधको कारोबार हुने ती होटलको पहिचान गरी प्रहरीले ‘सर्च अप्रेशन’ गरी […]

मङ्गलवार, चैत ३, २०८२

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले श्रीराम ग्यास उद्योगको ललितपुर हरिसिद्धिको गोदाममा भण्डारण गरिराखेको अवस्थामा छ हजार ३७७ वटा ग्यास सिलिन्डर फेला पारेको छ । ग्यासको कृत्रिम अभाव सृजना गर्ने उद्देश्यले भण्डारण गरेको […]

मङ्गलवार, चैत ३, २०८२

काठमाडौं । राष्ट्रिय लिग फुटबलमा हिजो भएको खेलमा शीर्ष स्थानको मछिन्द्र एफसी विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग पराजित भएको छ । दशरथ रंगशालमा भएको खेलमा आर्मीले मछिन्द्रलाई २–१ ले पराजित गरेको हो । आर्मीका लागि […]

मङ्गलवार, चैत ३, २०८२