काठमाडौ । निर्वाचन आयोगले राष्ट्रियसभाको रिक्त हुने स्थानको निर्वाचन आगामी माघको दोस्रो साता र प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको रिक्त पदको उपनिर्वाचन वैशाखमा गर्न नेपाल सरकारलाई परामर्श दिएको छ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संसदीय […]
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले शान्ति प्रक्रिया सहमतिका साथ टुंग्याउनुपर्ने बताएका छन् । आज पार्टीले च्यासलमा आयोजना गरेको चियापान कार्यक्रममा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा ओलीले शान्ति प्रक्रिया पीडितमैत्री भएर टुंग्याउनुपर्ने बताए । संयुक्त […]
काठमाडौं । भोलि बिहीबारदेखि सरकारी कार्यालयको दैनिक सेवा समय एक घण्टा कम हुने भएको छ । १६ गतदेखि १५ माघसम्म सरकारी कार्यालयको बन्द हुने समय अन्य बेलाकोभन्दा एक घण्टा अघि हुने नियम छ । यसैअनुसार […]
काठमाडौं । नेकपा एमालेले दशैं, तिहार, छठलगायतका चाडपर्वको अवसरमा बुधबार चियापान कार्यक्रम आयोजना गरेको छ । पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा प्रमुख दलका नेताहरू समेत सहभागी भएका छन् । चियापानमा पुगेका नेताहरूलाई एमाले अध्यक्ष केपी […]
काठमाडौं । कपिलवस्तुमा श्रीमती हत्या आरोपमा एक युवक पक्राउ परेका छन् । कपिलवस्तुको मायादेवी गाउँपालिका-८ बरकुलका २६ वर्षका विनयकुमार चमार श्रीमती सन्ध्या चमारको हत्या आरोपमा पक्राउ परेका हुन् । ८ कात्तिकमा सन्ध्याको मृत्यु भएको थियो […]
इलाम। अरिंगालको टोकाइबाट इलाममा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । इलाम नगरपालिका–१२, साङरुम्बामा मंगलबार छिमेकीको बारीमा घाँस काटिरहेको अवस्थामा चिलाउनेको रुखमा रहेको अरिंगालले टोकेको थियो । मृत्यु हुनेमा स्थानीय ३० वर्षीय […]
काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहारका लागि लक्षित गर्दै सुनको असर्फी र चाँदीको (मेडालियन) सिक्का बिक्री गर्ने भएको छ । राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग अन्तर्गतको टक्सार महाशाखाले १९ कात्तिकदेखि २४ कात्तिकसम्म सुनका असर्फी र […]
काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक सामान्य अंकले घटेको छ । नेप्से ५.८३ अंकले घटेर १८५८.५६ को बिन्दुमा कायम भएको छ । २९६ धितोपत्रको ३३ लाख ६४ हजार ५६ […]
काठमाडौँ । नेकपा (एमाले) को चियापन कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल पुगेका छन्। एमाले पार्टी केन्द्रीय कार्यालय, च्यासलमा आज (बुधबार) भइरहेको चियापनमा प्रधानमन्त्री दाहाल पनि सहभागी भएका हुन्। त्यस्तै नेकपा एकिकृत समाजवादीकी नेतृ रामकुमारी झाक्री पनि […]
काठमाडौं । संघीय संसद्को जारी अधिवेशन भोलिदेखि अन्त्य गर्ने तयारी भएको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले कार्यव्यवस्था समितिको बसेको बैठकमा अनौपचारिक रुपमा संसद् अधिवेशन अन्त्यको बारेमा जानकारी गराएको हो । संघीय संसद् […]