२०८२ पौष २ बुधवार , ०३:५२:३४ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया छनोट अन्तर्गत ओमान विरुद्धको खेलमा नेपालले टस जितेर फिल्डिङ गर्ने भएको छ । कप्तान रोहित पौडेलले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ रोज्दै ओमानलाई ब्याटिङको निम्तो दिएका […]

बिहिवार, कार्तिक १६, २०८०

काठमाडौं । संघीय संसद्को जारी अधिवेशन आजदेखि अन्त्य गर्ने तयारी भएको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले कार्यव्यवस्था समितिको बुधबार बसेको बैठकमा अनौपचारिक रुपमा संसद् अधिवेशन अन्त्यको बारेमा जानकारी गराएको थियो । संघीय […]

बिहिवार, कार्तिक १६, २०८०

काठमाडौँ । आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटमा नेपालले आज ओमानसँग खेल्दैछ। त्रिवि क्रिकेट मैदानमा हुने नेपाल र ओमानबीचको खेल अहिले बिहान ९ बजे सुरु हुनेछ। समूह ‘ए’ मा रहेको नेपालले आफ्नो सेमिफाइनल अघिको खेलमा ओमानसँग […]

बिहिवार, कार्तिक १६, २०८०

काठमाण्डौ । देशभरका सबै सरकारी कार्यालय आजदेखि दिउँसो ४ बजेसम्म मात्र खुल्ने भएका छन् ।सरकारले राजपत्रमा प्रकाशित गरेको सूचना अनुसार कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म सबै सरकारी कार्यालय बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म […]

बिहिवार, कार्तिक १६, २०८०

काठमाडौं । नेपालगन्जका चेतन मानन्धरको हत्यामा दोषी ठहर भएका रिगल भनिने योगराज ढकाललाई माफी दिने निर्णयविरुद्धको रिटमा सर्वोच्च अदालतको निर्णय आज आउने भएको छ ।कायममुकायम प्रधान्यायाधीश ईश्वरप्रसाद खतिवडासहित न्यायाधीशहरू सपनाप्रधान मल्ल र कुमार चुडालको पूर्ण […]

बिहिवार, कार्तिक १६, २०८०

धनगढी । डोटीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । १९ जना घाइते भएका छन् । बुधबार साँझ भीमदत्त राजमार्गअन्तरगत जोरायल गाउँपालिका–१ घोरडीमा सुपप्र ०१००२ त ६७२३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा १८ वर्षका […]

बिहिवार, कार्तिक १६, २०८०

वासिङ्टन डीसी । परराष्ट्रमन्त्री एनपी साउद र अमेरिकी सिनेटको वैदेशिक मामिला तथा एप्रोप्रिएसन कमिटीका सदस्य सिनेटर क्रिस भ्यान होलेनबीच भेटवार्ता भएको छ।बुधबार भएको भेटमा दुईपक्षीय सम्बन्धबारे छलफल भएको छ। साथै नेपाल र अमेरिकाबीचको संसदको अनुभव […]

बिहिवार, कार्तिक १६, २०८०

काठमाडौं। स्संघीय संसद‍्अन्तर्गतको प्रतिनिधिसभा बैठक आज बिहान ११ बजे बस्ने भएको छ।बैठकमा चालु अधिवेशनमा विभिन्न मन्त्रालयबाट उत्तर प्राप्त भएका सबै मौखिक तथा लिखित प्रश्न र उत्तरहरू सम्बन्धित मन्त्रीहरुबाट टेबुल गरिने सम्भावित कार्यसूची छ। सभामुख देवराज […]

बिहिवार, कार्तिक १६, २०८०

काठमाडौं । बारामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । सिम्रौनगढ नगरपालिका–८, कचोर्वा बस्ने ५५ वर्षीया सैलदेवी साहको बुधबार दिउँसो मृत्यु भएको हो । आफ्नै घरमा लिपपोत गर्ने क्रममा पंखाको तारबाट करेन्ट लागेर मृत्यु […]

बुधवार, कार्तिक १५, २०८०

काठमाडौं । नेपालगन्जका चेतन मानन्धरको हत्यामा दोषी ठहर भएका रिगल भनिने योगराज ढकाललाई माफी दिने निर्णयविरुद्धको रिटमा सर्वोच्च अदालतको निर्णय भोलि आउने भएको छ । कायम मुकायम प्रधान्यायाधीश ईश्वरप्रसाद खतिवडासहित न्यायाधीशहरू सपनाप्रधान मल्ल र कुमार […]

बुधवार, कार्तिक १५, २०८०