२०८२ पौष २ बुधवार , ०६:५९:१८ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । नेपाली सेनाले अधिकृत क्याडेट पदका लागि दरखास्त आह्वान गरेको छ । सेनाको भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले अधिकृत क्याडेट पदका लागि आवेदन माग गरेको हो । नेपाली सेनामा रिक्त २२९ अधिकृत पद (सहायक […]

शुक्रवार, कार्तिक १७, २०८०

काठमाडौँ । आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटको सेमिफाइनल खेलहरू आज हुँदैछन्। समूह ‘ए’ बाट नेपाल र ओमानले सेमिफाइनलमा स्थान बनाएको छ भने समूह ‘बी’ बाट युएई र बहराइनले सेमिफाइनलको यात्रा तय गरेको छ। नेपालले आज […]

शुक्रवार, कार्तिक १७, २०८०

काठमाडौं। देशका केही स्थानमा शुक्रबार वर्षा र हिमपातको सम्भावना छ।मौसम पुर्वानुमान महाशाखाले पहाडी भू–भागमा वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको अनुमान गरेको हो। बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागको […]

शुक्रवार, कार्तिक १७, २०८०

इन्डोनेशियामा दुई सय जना बालबालिकाको मृत्युसँग सम्बन्धित खोकीको औषधि उत्पादन गर्ने कम्पनीका प्रमुखसहित चार जनालाई जेल सजाय सुनाइएको छ । उनीहरूलाई दुई वर्षको जेल सजाय तोकिनुका साथै एक अर्ब इन्डोनेशियाली रुपैयाँ जरिबाना पनि गरिएको बीबीसीले […]

शुक्रवार, कार्तिक १७, २०८०

काठमाण्डौ। सरकारले यस वर्षको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम आज र भोलि सञ्चालन गर्ने भएको छ । सरकारले हरेक वर्ष पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरणमा वैशाख ६ र ७ गते गरी […]

शुक्रवार, कार्तिक १७, २०८०

काठमाडौं । विश्वकप प्रवेशका लागि नेपालले आज युएईसँग खेल्दैछ।खेल मुलपानी मैदानमा बिहान ११ बजे हुनेछ। यो खेलको विजेताले अर्को वर्ष अमेरिका र वेष्टइण्डिजमा हुने ट्वेन्टी ट्वेन्टी विश्वकपमा स्थान बनाउने छ।आइसीसी टी ट्वेन्टी विश्वकप छनोटको सबैभन्दा […]

शुक्रवार, कार्तिक १७, २०८०

इजरायल र हमासबीच जारी द्वन्द्व शुरु भएयता गाजामा इजरायली आक्रमणमा परी ज्यान गुमाउने प्यालेस्टिनीको सङ्ख्या नौ हजार नाघेको छ।गाजास्थित स्वास्थ्य मन्त्रालयका प्रवक्ता अशरफ अल–कद्राले बिहीबार पत्रकार सम्मेलनमा तीन हजार ७६० बालबालिका र दुई हजार ३२६ […]

शुक्रवार, कार्तिक १७, २०८०

काठमाडौं । संघीय संसद्को चालु अधिवेशन बिहीबार राति १२ बजेदेखि अन्त्य हुँदै छ । २०८० वैशाख २४ गते आइतबार प्रारम्भ भई आजसम्म जम्मा १८० दिन प्रतिनिधिसभा बैठक सञ्चालन भयो । प्रतिनिधिसभाको यो बजेट अधिवेशन हो […]

बिहिवार, कार्तिक १६, २०८०

इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सबै दललाई समेटेर सहमतीय सरकारको प्रयास भइरहेको बताएका छन्। उनले आफूलाई मुख्यमन्त्री बनाउन सहयोग गर्ने एमाले केही अंश लागू गर्न पनि सहमतीय सरकारको प्रयास भइरहेको बताए। ‘आफूलाई मुख्यमन्त्री […]

बिहिवार, कार्तिक १६, २०८०

काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि आत्मसमर्पण गरेका योगराज ढकाल (रिगल)ले आफूले आगामी दिनमा फेरि न्याय पाउने आशा राखेको बताएका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेमा आत्मसमर्पणका लागि जानुअघि एक भिडियोमार्फत रिगलले सर्वोच्च अदालतको आदेशको सम्मान […]

बिहिवार, कार्तिक १६, २०८०