काठमाडौं । कोसी सरकारमा सहभागी नेकपा एमाले सरकारबाट बाहिरिने भएको छ । पार्टी केन्द्रको निर्देशानुसार नै एमाले बाहिरिन लागेको स्रोतले जानकारी दियो । त्यसबारेमा औपचारिक निर्णय भने सोमबार बिहान बस्ने संसदीय दलको बैठकले गर्नेछ । […]
काठमाडौं । झापामा आठ वर्षीया बालिकामाथि बलात्कार भएको छ । बलात्कार आरोपमा प्रहरीले बुधबार एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–१५, भिन्डीबस्ती बस्ने २१ वर्षीयाा सकुलाल हस्दा रहेका छन् । ती बालिकालाई सोमबार […]
मुगु । मुगुको छायानाथरारा नगरपालिका–६, मन्दु गाउँमा मारिएका सबैको दाहसंस्कार गरिएको छ । घटना भएको आठ दिन र शव परीक्षण भएको चार दिनपछि चारै जनाको आज दाहसंस्कार गरिएको हो । हत्याको कारण पत्ता नलागेको भन्दै […]
काठमाडौं । कोसी प्रदेशसभाको बैठक आगामी कार्तिक २० गतेका लागि बोलाइएको छ । गत कार्तिक १ गते अर्को सूचना नभएसम्मका लागि स्थगित भएको प्रदेशसभाको चौथो अधिवेशनको चौथो बैठक २० गते सोमबार सभाहल विराटनगरमा बस्ने भएको […]
काठमाडौं । कालीगण्डकीमा डुबेका आफ्ना छोरा बचाउन नदीमा हामफाल्दा घाइते भएकी पर्वत विहादी गाउँपालिका-६ गब्राङकी २५ वर्षकी रीतु भट्टराईको उपचारका क्रममा मृत्यु भएको छ । शुक्रबार विहान साढे ९ बजे स्याङ्जाको गल्याङ नगरपालिका-७ सेतीवेणीमा शिला […]
जनकपुरधाम । महोत्तरीमा आफैले चलाएको ट्याक्टर पल्टिदा किचिएर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टर चालक महोत्तरीकै पिपरा गाउँपालिका ६ बस्ने वर्ष ३६ का रामगुलाम यादव रहेका छन् । उनले चलाइरहेको प्रदेश २–०२–००१ त […]
काठमाडौं । सरकारले राष्ट्रपति रामचन्द्र पौडेललको फ्रान्स, जर्मनी र इटाली भ्रमण स्वीकृत गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले कात्तिक २२ देखि मंसिर १ गतेसम्म युरोपका ३ देशमा राष्ट्रपतिबाट हुने भ्रमण स्वीकृत गरेको हो । […]
काठमाडौं । युएईलाई हराउँदै सन् २०२४ मा अमेरिका र वेष्ट इन्डिजमा हुने टी-२० विश्वकप क्रिकेटमा छनोट भएपछि नेपाली खेलाडीले शुक्रबार मूलपानी मैदानमा खुशियाली साटासाट गरे । युएईले दिएको १३५ रनको लक्ष्य १७.१ ओभरमा दुई विकेट […]
सुर्खेत । भारतमा सवारी दुर्घटनामा परी सुर्खेतको चौकुने गाउँपालिकाका एकै परिवारका ५ जनाको मृत्यु भएको छ। भारतको कर्नाटक राज्यस्थित गुलबर्गा सहरको अजलपुर तलुका भन्ने स्थानमा सडक दुर्घटनामा परी दुई बालकसहित एकै परिवारका पाँच जनाको मृत्यु […]
तेहरान । उत्तरी इरानमा शुक्रबार एक लागुऔषध पुनःस्थापना केन्द्रमा भएको भीषण आगलागीमा कम्तीमा २७ जनाको मृत्यु भएको त्यहाँको न्यायपालिकाले जनाएको छ । “लंगारुडमा लागुऔषध पुनःस्थापना केन्द्रमा आगो लाग्दा २७ जनाको मृत्यु भएको छ र १२ […]