२०८२ पौष २ बुधवार , ०६:५०:४४ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । अहिले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत देशका पहाडी भेगमा मौसम आंशिक बदली छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भूभागको मौसम सामान्यतया सफा छ।आज दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। […]

मङ्गलवार, कार्तिक २८, २०८०

नाइजेरियाको उत्तरी राज्य ताराबाबाट यात्रु बोकेको एउटा डुङ्गा छिमेकी राज्य बेनुमा नजिक पल्टिँदा कम्तीमा आठजनाको मृत्यु छ।स्थानीय अधिकारीले सोमबार जानकारी गराएअनुसार घटना आइतबार साँझ भएको हो। व्यापारीहरू चढेको डुङ्गा बेनुको बजारतर्फ जाँदै डुङ्गा अचानक पल्टिएको […]

मङ्गलवार, कार्तिक २८, २०८०

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बली, गोरु र हलिको पूजा आजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदै छ ।कार्तिक शुक्ल प्रतिपदाका दिन गोवर्द्धन पर्वत, बली, गोरु र हलिको पूजा आजा […]

मङ्गलवार, कार्तिक २८, २०८०

मोरङ । मोरङको छुट्टछुट्टै स्थानमा गयराति भएको आगलागीमा परी ४ जना प्रहरीसहित २८ जना घाइते भएका छन्।उर्लाबारी नगरपालिका–७ बरगाछीस्थित दीपक कार्कीले आफ्नै घरमा सञ्चालन गरेको सुन पसलमा राति साढे १० बजेतिर आगलागी भएको थियो। आगलीमा […]

सोमवार, कार्तिक २७, २०८०

काठमाठौँ। नेपाल भाषामा म्हः को अर्थ शरीर हो । यस अर्थमा म्हः पूजाको अर्थ शरीर पूजा नै हो । कतिपयले यसलाई आत्मपूजाको रुपमा पनि लिने गर्छन् । हरेक वर्ष तिहारको गोवर्द्धन पूजाको दिन मनाइने म्ह: […]

सोमवार, कार्तिक २७, २०८०

काठमाडौं । सरकारले भूकम्प पीडितहरुलाई अस्थायी आवास निर्माणका लागि ५० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । आज बिहान बसेको मन्त्रिपरिषद बैठकले जाजरकोटको भूकम्पबाट प्रभावित भएकाहरुलाई अस्थायी आवास बनाउन ५० हजार रुपैयाँको दरले रकम उपलब्ध […]

सोमवार, कार्तिक २७, २०८०

काठमाडौं । नेपाल सरकारले सामाजिक सञ्जल टिकटक बन्द गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको सरकारको प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । […]

सोमवार, कार्तिक २७, २०८०

काठमाडौं । लक्ष्मी पूजाका दिन मोरङ, सुनसरी, संखुवासभा लगायतका जिल्लामा भएका आगलागीमा लाखौंको क्षति भएको छ । मोरङको उर्लाबारी–७ बरगाछीस्थित दीपक कार्कीको घरमा भएको आगलागीमा परी ४ प्रहरी र २४ जना सर्वसाधारणसहित २८ जना घाइते […]

सोमवार, कार्तिक २७, २०८०

काठमाडौँ । सरकारले सांसद विकास कोषको रकम भूकम्प पीडितको राहत, पुनःस्थापना र अस्थायी आवास निर्माणमा खर्चिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सांसद विकास कोषको झण्डै ८ अर्ब र दातृ निकायहरुको सहयोग समेत गरेर […]

सोमवार, कार्तिक २७, २०८०

काठमाडौं । सोमबार सुन र चाँदीको मूल्य घटेको छ ।नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा ५०० र चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ आजका लागि छापावल सुनको मूल्य एक लाख १३ […]

सोमवार, कार्तिक २७, २०८०