२०८२ पौष २ बुधवार , ०६:५०:४४ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौँ । वरिष्ठ बालसाहित्यकार शान्तदास मानन्धरको ९० वर्षको उमेरमा निधन भएको छ । स्थानीय बयोधा अस्पतालमा उपचारका क्रममा आज उनको निधन भएको साहित्यकार प्रा जगत् उपाध्यायले बताए। स्वर्गीय मानन्धर पहिलो पारिजात बाल साहित्य सम्मान २०७०, […]

मङ्गलवार, कार्तिक २८, २०८०

बैतडी ।बैतडीमा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ। डिलासैनी गाउँपालिका–७ का ५० वर्षीय नरेन्द्रबहादुर ऐरको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए। सोमबार राति ८ बजे […]

मङ्गलवार, कार्तिक २८, २०८०

जनकपुरधाम । गत भदौ महिनासम्म धनुषाको मिथिला नगरपालिका, क्षिरेश्वरनाथ नगरपालिका र बटेश्वर गाउँपालिकामा विद्युत ट्रान्सफर्मर चोरीको घटना निकै हुन्थ्यो । टान्सफर्मर चोरीका घटना विद्युत प्राधिकरण वितरण केन्द्र र इलाका प्रहरी कार्यायल सखुवा महेन्द्रनगरका कर्मचारीको लागि […]

मङ्गलवार, कार्तिक २८, २०८०

जनकपुरधाम । जनकपुर-जयनगर रेलमार्गमा किचिएर एक जनाको मृत्यु भएको छ । धनुषाको विदेह नगरपालिकास्थित बैदेही स्टेसन नजिक अन्दाजी ५० वर्षीय पुरुषको लिकमै किचिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता रञ्जन अवाले जानकारी दिए । […]

मङ्गलवार, कार्तिक २८, २०८०

ललितपुर (पाटन) । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शंखधर साख्वा हाम्रो इतिहासमा गर्व गर्न लायक राष्ट्रिय विभूति भएको बताएका छन् । नेपाल संवत् ११४४ का अवसरमा आज ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, “सामाजिक न्याय […]

मङ्गलवार, कार्तिक २८, २०८०

जाजरकोट । जाजरकोट भूकम्पमा घाइते भई नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका लागि ल्याइएका ४८ बिरामी निको भएर घर फर्किएका छन्। अब भूकम्पमा परी घाइते भएका जाजरकोट र रुकुम पश्चिमका छ जना बिरामीमात्र भेरी अस्पतालमा उपचाररत रहेको […]

मङ्गलवार, कार्तिक २८, २०८०

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका लगाउने भएका छन्। राष्ट्रपतिको सचिवालयका अनुसार पौडेलले बुधबार बिहान १० बजेर ५१ मिनेटमा बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट टीका […]

मङ्गलवार, कार्तिक २८, २०८०

काठमाडौँ । नेपाल संवत् ११४४ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ।यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन्। राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ ९इ सं ८८०० मा गरिब जनताको ऋण […]

मङ्गलवार, कार्तिक २८, २०८०

कर्णाली । तिहारको रमझम सहरदेखि गाउँघरसम्म छाएको छ । देउसीभैली खेलिने घर आँगनमा आएर आआफ्नै शैलीमा नाचगान गरिरहेका दृश्यले धेरैका दुःख मेटिएको आभाष गर्न सकिन्छ । तर भूकम्प प्रभावित जाजरकोट र रुकुमपश्चिमका नागरिकको दुःख र […]

मङ्गलवार, कार्तिक २८, २०८०

काठमाडौं ।राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाको लोककल्याणकारी तथा परोपकारी कार्यको स्मरण गर्दै निःस्वार्थ भावले समाजको उन्नति र प्रगतिका लागि अग्रसर रहनुपर्नेमा जोड दिएका छन्।नेपाल संवत् ११४४’ प्रारम्भ भएका अवसरमा शुभकामना दिँदै राष्ट्रपति पौडेलले […]

मङ्गलवार, कार्तिक २८, २०८०