गुल्मी । गुल्मीमा बलात्कारपछि बालिकाको हत्या गरेको आरोपमा एक जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । बागलुङ घर भई गुल्मीको चन्द्रकोट गाउँपालिका-४ बस्दै आएकी बालिकाको हत्या आरोपमा बाँकेको खजुरा गाउँपालिका-७ घर भई चन्द्रकोट-४ बस्दै […]
काठमाडौं । बेलायतमा रोजगारीका लागि ७१ जना नेपाली नर्स अन्तर्वार्ताका लागि छनोट भएका छन् । वैदेशिक रोजगार विभागले अन्लाइन फाराम भरेकामध्ये अन्तार्वार्ताका लागि ७१ जना नर्सलाई छनोट गरी नाम सार्वजनिक गरेको हो । अन्तरर्वार्तापछि बेलायत […]
विराटनगर । मोरङको उर्लाबारीमा भएको आगलागीमा परी मृत्यु हुनेको संख्या पाँच पुगेको छ । २६ कात्तिकमा उर्लाबारी नगरपालिका ७ को सुनपसलमा भएको आगलागीमा परी मृत्यु हुनेको संख्या पाँच पुगेको हो । आगो निभाउने क्रममा सिलिण्डर […]
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)मा आज एफसी चितवन र काठमाडौं रेजर्सबीचको खेल हुँदै छ । खेल साँझ साढे ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुनेछ । अघिल्लो संस्करणको विजेता काठमाडौं रेजर्सले पहिलो खेलमा स्पोर्टिङ […]
काठमाडौँ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाएको अभियोगमा पुर्पक्षमा रहेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीको तर्फबाट आज बहस हुने भएको छ। गत मङ्गलवारबाट नक्कली भुटानी शरणार्थी प्रकरणको बहस निरन्तर सुनवाइमा छ। पूर्व गृहमन्त्री […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको बैठक आज पनि बस्दै छ । महोत्तरीको जलेश्वरमा हिजो (सोमबार)बाट सुरु भएको बैठक आज पनि बस्न लागेको हो । हिजोको बैठकमा सांसदहरूले रिपोर्ट प्रस्तुत […]
धनगढी । बझाङमा १४किलो गाँजा र गाँजा बनाउन प्रयोग हुने कच्चा पदार्थसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।खप्तड छान्ना गाउँपालिका-७ को गोर्खालीका खड्कबहादुर खड्काको घरमा गाँजाको कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले उनीसहित तीन जनालाई […]
काठमाण्डौ । भारत र अस्ट्रेलियाबीचको तेस्रो टी–२० क्रिकेट आज हुँदैछ । दुई देशबीच पाँच खेलको टी–२० शृङ्खलामा भारत २–० ले अगाडि छ । आजको खेल जितेका भारतले शृङ्खला जित्नेछ । यो शृङ्खलालाई जोगाउन अस्ट्रेलियालाई आज […]
काठमाडौं । देशका केही भू–भागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ । पहाडी भू–भागमा वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना रहेको हो ।जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशभर […]
झापा । मदन भण्डारी राजमार्गअन्तर्गत झापा–सुनसरी खण्डमा पर्ने ३७ पुलमध्ये १४ वटाको निर्माण सम्पन्न भएको छ । मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकका प्रमुख गोपालप्रसाद खकुरेलका अनुसार बाँकी रहेका अधिकांश पुलको समेत मूल संरचनाको काम […]