काठमाडौं । मंगलबार सेयर बजार १३.५१ अंक बढेको छ । सो अंकको वृद्धिपछि बजारको परिसूचक नेप्से २८१२ अंकमा पुगेको छ । कारोबार रकम सामान्य बढेको छ । अघिल्लो दिन ११ अर्ब ९७ करोडको कारोबार भएकोमा […]
काठमाडौँ । नेपालमा पूर्वाधार विकासको सुस्त गतिले आर्थिक वृद्धि र रोजगारी सिर्जनामा गम्भीर असर पारेको विश्व बैंकको अध्ययनले देखाएको छ । अध्ययनअनुसार आयोजना छनोटदेखि कार्यान्वयनसम्मका संरचनागत समस्याका कारण पूँजीगत खर्च घट्दो क्रममा रहेको छ । […]
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा भएका विभिन्न प्राकृतिक तथा गैर–प्राकृतिक विपद्का घटनामा परी ४ जनाले ज्यान गुमाएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चैत २ गते बिहान १० बजेदेखि […]
झापा । इन्धन बचत गर्न श्रीलङ्का सरकारले प्रत्येक बुधवार सार्वजनिक बिदा दिने घोषणा गरेको छ । मध्यपूर्वमा इरानसँग अमेरिका र इजरायलको युद्धले ऊर्जा आपूर्तिमा अनिश्चितता बढेपछि श्रीलङ्काले अर्को सूचना नभएसम्मका लागि भोलिदेखि लागू हुने गरी […]
झापा । हावाहुरीले झापाको व्यवसायिक केरा खेतीमा ठूलो क्षति पुर्याएको छ । झापा गाउँपालिकामा केरा खेती गर्दै आएका किसान चन्द्र बहादुर बस्नेतले हावाहुरीबाट ठूलो क्षति भएको बताउनु भएको हो। ६ वर्षदेखि व्यवसायिक केरा खेती गर्दै […]
धनकुटा । सोमबार साँझ आएको हावाहुरी र असिनापानीले धनकुटाका विभिन्न स्थानमा लाखौँ रुपैयाँबराबरको क्षति पुगेको छ । हावाहुरीका कारण सरकारी कार्यालय, सडक, विद्यालय, निजी घर, गोठ तथा कृषि बालीमा व्यापक क्षति पुगेको हो । हावाहुरीसँगै […]
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट अवैध लागूऔषध गाँजासहित २ जना पक्राउ परेका छन् । करिब ३ किलो १६० ग्राम सहित २ जना भारतीय नागरिकहरूलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो । पक्राउ […]
झापा । कुनै समय झापाको मेचीनगर–२ भृकुटीका ३२ वर्षीय भीमबहादुर भट्टराईको ओत लाग्ने छानो चुहिन्थ्यो । बिहान के खाउँ, बेलुका के खाउँ भन्ने गर्जो टार्नै उहाँलाई धौधौ थियो । अभावको तुवाँलोले घेरिएको त्यो सङ्घर्षकालमा उहाँले […]
काठमाडौं । पृथ्वी राजमार्ग विस्तारको काममा सडक दायाँवायाँ बिजुलीका पोल मुख्य बाधक बनेका छन् । सडकको छेउकुनामा रहेका पोल सार्न नेपाल विद्युत् प्राधिकरणले ढिलासुस्ती गर्दा नागढुङ्गा–मुग्लिन सडक आयोजनाको काममा बाधा पुगेको हो । विशेषगरी नागढुङ्गा–मुग्लिन […]