२०८२ पौष ५ शनिवार , ०३:४७:३७ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । अमेरिकाका पूर्वविदेशमन्त्री हेनरी किसिन्जरको एक सय वर्षको उमेरमा निधन भएको छ । किसिन्जरको कनेक्टिकटस्थित आफ्नै निवासमा बुधबार बिहान निधन भएको रोयटर्सले जनाएको छ । रिपब्लिकन पार्टीका किसिन्जर सन् १९७३ देखि १९७७ सम्म अमेरिकी […]

बिहिवार, मंसिर १४, २०८०

काठमाडौं । नेकपा एमालेले बैतडीको झुलाघाटबाट मेची-महाकाली अभियान सुरु गरेको छ । अभियानको अध्यक्ष केपी शर्मा ओलीले आज बिहान उद्घाटन गरेका हुन् । उद्घाटनका क्रममा उनले यो अभियानले अराजक राजनीतिलाई सही बाटोमा ल्याउन मद्दत गर्ने […]

बिहिवार, मंसिर १४, २०८०

दुबई । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औं सम्मेलन (कोप-२८) मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही संयुक्त अरब इमिरेट्सको दुबई पुगेका छन् । स्थानीय समय अनुसार राति करिब […]

बिहिवार, मंसिर १४, २०८०

काठमाडौं । नेपाल एयरलाइन्सले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई लिएर दुबई जाने क्रममा अरु ३१ जना यात्रुलाई काठमाडौंमै छाडेको छ । प्रधानमन्त्री चढेको जहाजबाट दुबई जान नपाएका धेरैजसो वैदेशिक रोजगारीका लागि जान लागेका नेपालीहरु छन् । […]

बिहिवार, मंसिर १४, २०८०

काठमाडौँ । ललितपुर सिटी एफसीका सहायक प्रशिक्षक रवीन्द्र सिलाकारले सोचेअनुरूप प्रदर्शन हुन नसक्दा जारी नेपाल सुपर लिग (एनएसएल) को दोस्रो सिजनमा बुधबार तीन अंक लिने अवसर गुमेको बताएका छन्। पहिलो खेलमा जित निकाल्दै पोखरा थन्डर्स […]

बिहिवार, मंसिर १४, २०८०

काठमाडौं । पार्टी घोषणाको १७ महिनापछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो राजनीतिक दस्तावेजको प्रस्तावना पारित गरेको छ । महोत्तरीको जलेश्वरमा तीन दिनसम्म बसेको बैठकबाट रास्वपाले उदार लोकतान्त्रिक शक्तिको परिचय दिने गरी राजनीतिक प्रस्तावना पारित […]

बिहिवार, मंसिर १४, २०८०

काठमाडौँ । आगामी फागुनमा राष्ट्रियसभाका २० सांसदको पद रिक्त हुँदैछ। पदमुक्त हुने सांसदमा चारवटा कलस्टरका १८, एक स्वतन्त्र र एक मनोनीत छन्। चारवटा कलस्टरमध्ये अन्य समूहका ६, महिला समूहका ७, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक […]

बिहिवार, मंसिर १४, २०८०

पूर्वमिस नेपाल श्रृंखला खतिवडा र सञ्चार उद्यमी सम्भव सिरोहियाबीच मंसिर २८ गते विवाह हुने भएको छ । श्रृंखलाको पारिवारिक स्रोतका अनुसार राजधानीको एक होटलमा विवाह समारोह हुन लागेको हो ।केही वर्षदेखि प्रेम सम्बन्धमा रहेका यी […]

बिहिवार, मंसिर १४, २०८०

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) दोस्रो संस्करणमा आज साविक उपविजेता धनगढी एफसी र बुटवल लुम्बिनी एफसीबीच प्रतिस्पर्धा हुँदै छ । आजको खेलमा धनगढी लगातार दोस्रो जितको खोजीमा हुँदा बुटवल पहिलो तीन अंक जोड्ने लक्ष्यमा […]

बिहिवार, मंसिर १४, २०८०

काठमाडौं । केही दिनदेखि नेपालमा पश्चिमी वायु र भारतको राजस्थान क्षेत्र आसपास रहेको न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । जसका कारण अघिल्ला दिनहरूमा भन्दा बढी चिसो महसुस भएको जल तथा मौसम विज्ञान विभागले जनाएको […]

बिहिवार, मंसिर १४, २०८०