मुस्ताङ । मुस्ताङ भन्सार कार्यालय न्हेचुङमा तीन दिनको अवधिमा ९ करोड ७० लाख ६४ हजार रूपैयाँ राजस्व सङ्कलन भएको छ । नेपाल–चीन उत्तरी कोरला नाकाबाट आयात गरिएका मालसामानबाट भन्सारले राजस्व सङ्कलन गरेको हो । कोरला […]
झापा । बेलायत भ्रमणमा रहनुभएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज प्रधानमन्त्री कीयर स्टार्मरसँग भेट गर्दै हुनुहुन्छ । यसअघि उहाँले राजा चाल्र्ससँग भेटघाट गर्नुभएको थियो । यसअघि हिजो आयोजित भोजमा ट्रम्पले बेलायत र अमेरिकाबीचको सम्बन्धलाई ‘विशेष’ […]
झापा । झापामा टेलिफोनको अप्टिकल फाइबर तार चोरी गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा भारत दार्जिलिङ जिल्ला पानिट्याङका २४ वर्षीय कार्तिक अधिकारी र सोही ठाउँका ३४ वर्षीय राहुल अधिकारी, झापा बुद्धशान्ति […]
काठमाडौं । तेस्रो पटक नकारात्मक सर्किट लागेसँगै आजको शेयर कारोबार रोकिएको छ । गएको भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनपछि खुलेको पहिलो कारोबार दिन शेयर बजारमा तेस्रो पटक नकरात्मक सर्किट लागेको हो । […]
काठमाडौं । आज पनि देशका धेरै ठाउँमा दिनभरजसो हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसो कोशी, मधेश, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका एकरदुई ठाउँमा ठूलो […]
झापा । झापाको अर्जुनधारा नगरपालिकाको सबै वडाको सेवा नगरबाटै प्रवाह हुने भएको छ । नगरपालिकाको हिजो बुधबार बसेको कार्यपालिका बैठकले नगरका सबै वडाको सेवा सुचारु गर्न नगरपालिकाबाटै सेवा प्रवाह गर्ने निर्णय गरिएको हो । गत […]
भोजपुर । भोजपुरका सामुदायिक विद्यालयहरूले प्राविधिक शिक्षामा जोड दिएका छन् । शिक्षालाई व्यावहारिकसँगै रोजगारमूलक बनाउने लक्ष्यले प्रविधिमैत्री शिक्षामा जोड दिन थालिएको हो । भोजपुरका अधिकांश माध्यमिक तहका अधिकांश सामुदायिक विद्यालयले व्यावहारिक र जीवन उपयोगी शिक्षा […]
झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वामपन्थी विचारधारा बोकेको अमेरिकामा रहेको एन्टिफा समूहलाई ठूलो आतंकवादी संगठन घोषणा गर्नुभएको छ । उहाँले सामाजिक सञ्जाल ट्रुथ सोशलमार्फत यसबारे जानकारी गराउनुभएको हो । एन्टिफा समूह नव–नाजीवाद, नव–फासिवाद, गोराहरूलाई […]
काठमाडौं । नेपाल प्रहरीका ४८ जना एसपीको सरुवा भएको छ । गत भदौ ३१ गतेको निर्णयले असोज १ गतेदेखि लागू हुने गरी एसपीहरुको सरुवा भएको हो । अपराध अनुसन्धान कार्यालयको अनुसन्धान शाखाका एसपी अंगुर जीसीलाई […]
काठमाडौं । २०४६ सालको जनआन्दोलनका सर्वोच्च ‘कमान्डर’ गणेशमान सिंहको २८औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपाली राजनीतिमा त्याग र साहसको उदाहरण बन्नुभएका सिंह सबैका लागि प्रेरणाको स्रोत बन्नुभएको थियो । २०४६ सालको […]